Latest From our Blog
स्थानीय स्तरमा पाइने बकाइनो र असुरो बाट रोग किरा नियन्त्रण बिधि!!
बकाईनोको प्रयोग १ .बकाईनोको १० देखि २० भाग हरियो पातको धुलोलाई १०० भाग पानीमा मिसाई १२ घण्टा जति भिजाएर छर्कनाले बन्दाको लाही, धानको फड्के कीरा, धानको ढुंग्रे कीरा नियन्त्रण गर्न सकिन्छ (कृषि सूचना तथा सञ्चार केन्द्र, २०६२) । २. बकाईनोको सुकेका पात र फलहरुलाई कुटेर बनेको धुलो १ किलोग्रामलाई १० लिटर पानीमा २४ घण्टा ढड्याएर कपडाले छानी तयार गरिएको झोलको प्रयोग गरेर पनि बन्दाको पुतलीको लाभ्रेहरुको नियन्त्रण गर्न सकिन्छ (तरकारी विकास महाशाखा, २०५१) । ३. बकाईनोको फलको ५ देखि १० भाग धुलोलाई १०० भाग पानीमा मिसाई १२ घण्टा जति भिजाएर बालीमा छर्कनाले बन्दाको लाहि, धानको...
Read Moreगड्यौला पालन गर्ने तरिका!! SHARE गरी सबैमाझ पुर्याउ!
१. १ मिटर चौडाई, ६० सेमि उचाई, ५ मिटर लम्बाई (आफ्नो आवश्यकतानुसार जति पनि राख्न सकिन्छ) को पीट तयार गर्ने । भूईं ढलान गरेर प्लाष्टर पनिँग गर्ने, हल्का भिरालो बनाउने र होचो भाग तिर १/२ इन्चीको पाइप राख्ने। २. आफ्नो स्रोत अनुसार पीट जति पनि बनाउन सकिन्छ, माथिबाट घाम पानी बाट बंचाउन खर, पराल, एलिभेस्टर वा सिल्पालिन प्लाष्टिक सेटले छाउने, सकभर तातो रोक्ने छानो बनाउने । ३. गड्यौला राख्नु भन्दा पहिले १५-२० दिन खात लगाएर ताते पछि सेलाएको गोबरलाई प्रयोग गर्नु पर्दछ। तल घाँस परालको सोतर एक तह राख्ने, त्यसमाथि सेलाएको गोबरको तह राख्ने, सोतर राम्ररी भिजेको हुनु पर्छ । यसै गरी तह-तह...
Read Moreगुणकारी ‘आलस’– आजैदेखि खान सुरु गर्ने कि??
कुनै कुनै सरल, सहज र थाहा पाउनुपर्ने कुरा थाहा पाउन समय आउनुपर्ने रहेछ। मेरी श्रीमती सुभद्रालाई स्तन क्यान्सर भएको थाहा भएको ७ हप्ता भयो, शल्यक्रिया (अपरेसन) भएको ६ हप्ता भयो। तीन हप्ताअघि फलोअपको लागि वरिष्ठ स्तन क्यान्सर विशेषज्ञ डा. प्रकाश सायमिकहाँ जाँदा सुभद्राले डाक्टर साहेबलाई सोधिन्– खान के के हुन्छ? सामान्यतया मेडिकल डाक्टरले यो खान हुन्छ त्यो खान हुन्न भन्दैनन्, नसोधेसम्म। सोधिहाले पनि सबै खान हुन्छ भन्छन्। भनि हाले भने धेरैले चिल्लो पिरो धेरै नखानुसम्म भन्छन्। यो खानु त्यो नखानु वा यो राम्रो, त्यो नराम्रो भनेको मलाई थाहा छैन, खासगरी मेडिकल...
Read Moreखरायो पालन किन ? आउनुहोस आज खरायो पालनको बारेमा बुझौ एकैछिन!
केही समय पहिला सम्म उच्च घरानका ब्यक्तिहरुले घरको शोभाका लागी पाल्दै आएको खरायो पछिल्लो क्रममा भने ब्यवसायिक रुपमा पाल्न सुरु गरिएको छ । कम लागत, विना झन्झटमा खरायो उत्पादन गर्न सकिने र विश्व बजारमा खरायोको मासुको माग समेत आक्रमक तरिकाले बढ्दै जान थालेपछि नेपालमा समेत यसको ब्यवसायिक पालनमा कृषकहरुले रुची देखाउन थालेका छन् । तर खरायो उत्पादन सँगै अधिकाँश किसानहरु बजार अभावका कारण यो ब्यवसायबाट हतोत्साहित भएको पाइन्छ । :- फोहर व्यवस्थापनको लागि खरायो(Rabbit for waste management) स्वस्थकर, White organic मासुको लागि खरायो (Rabbit for White organic meat) प्राङ्गगारिक मलको लागि खरायो(Rabbit for composting) आय...
Read Moreस्थानीय स्तरमा पाइने डाले घाँस "कोइरालो" र "दबदबे"को महत्व बारे बुझौं!
कोइरालो (Bauhinia variegata) टाँकीको जस्तै पात देखिने, मध्य पहाडदेखि तराईको जंगलसम्म ठूलो वृक्षको रुपमा कोइरालो पाईन्छ । यसको पूmल र कोपिला तरकारी र अचारमा प्रयोग हुन्छ । कोईरालोको पातमा ३५–३८ प्रतिशतसम्म सुख्खा पदार्थ, १३–१४ प्रतिशतसम्म कच्चा प्रोटिन, १.६६ प्रतिशत क्याल्सियम र ०.३४ प्रतिशत फस्फोरस पाईन्छ । हेर्दा टाँकी जस्तो देखिएपनि टर्रो पदार्थ ९त्बललष्ल० बढी हुने हुनाले पशु वस्तुले राम्रोसँग मन पराएर खाएको देखिदैंन । हरियो घाँस कम भएको समयमा आश्विनदेखि पौषसम्म कोइरालोको हाँगा काटेर दुहुना गाईभैंसीलाई भन्दा थारो गाईभैंसी, जोत्ने गोरु आदिलाई परालसँग मिसाएर...
Read More