Latest From our Blog
खरायो पालन किन ? आउनुहोस आज खरायो पालनको बारेमा बुझौ एकैछिन!
केही समय पहिला सम्म उच्च घरानका ब्यक्तिहरुले घरको शोभाका लागी पाल्दै आएको खरायो पछिल्लो क्रममा भने ब्यवसायिक रुपमा पाल्न सुरु गरिएको छ । कम लागत, विना झन्झटमा खरायो उत्पादन गर्न सकिने र विश्व बजारमा खरायोको मासुको माग समेत आक्रमक तरिकाले बढ्दै जान थालेपछि नेपालमा समेत यसको ब्यवसायिक पालनमा कृषकहरुले रुची देखाउन थालेका छन् । तर खरायो उत्पादन सँगै अधिकाँश किसानहरु बजार अभावका कारण यो ब्यवसायबाट हतोत्साहित भएको पाइन्छ ।
- :- फोहर व्यवस्थापनको लागि खरायो(Rabbit for waste management)
- स्वस्थकर, White organic मासुको लागि खरायो (Rabbit for White organic meat)
-
प्राङ्गगारिक मलको लागि खरायो(Rabbit for composting)
-
आय आर्जन,उद्यमशील रोजगारी तथा गरिवी न्युनिकरणको लागि खरायो(Rabbit for entrepreneurship and poverty reduction)
-
निर्यातको लागि खरायो(Rabbit for commercial production)
-
हस्तकला तथा छाला उपयोगको लागि खरायो(Rabbit for handicraft,skin,leather,fur,wool and garment fashion)
-
चल्ला बिउ माउको लागि खारायो (Rabbit for breeding)
-
एकदमै न्युन पुंजीमा माउ खरायो तथा खोर समेत खरायो उधोग सुरु गारि प्रति महिना रु २०,००० भन्दा माथि आम्दानी लिन सकिने(Rabbit for small cottage industry)
-
प्रयोगशालाको लागि खरायो(Rabbit for experiment)
-
pet तथा Therapy को लागि खरायो (rabbit for pet and stress Therapy)
-
हांस, बंगुर, माछा तथा लोकल कुखुराको प्राङ्गरिक दानाको लागि खरायो(Rabbit for organic feed for duck,pig,fish,local chicken)
-
औषधि मुलोको लागि खरायो(Rabbit for diabetes, BP, heart patient,बाथ, हाड, नशा जोर्नि, युरिक एसिड, दम)
-
सेकुवा, छायला, म:म, भुटन चिल्लि परिकरको लागि खरायो(Rabbit for BBQ, chhaila, mo:mo, bhutan fry, Chilli)
-
शहरमा पनि पाल्न सकिने गाउमा पनि पाल्न सकिने विशेष ठूलो ठाउँ आवश्यक नपर्ने
-
चल्ला पनि किन्न नपर्ने, दाना पनि किन्न नपर्ने
यसको चुनौती / बजार व्यवस्थापन : तालिम
--------------------------------
आधुनिक प्रविधिको खोर बीउ माउ, जात (नश्ल) सुधार ,भेट्नरि औषधि उपचार दाना घाँस हाइड्रोपोनिक system सम्पूर्ण सेवा सुबिधा -: संकलन परामर्श इत्यादि सेवा।
हामिहरुले देखेको पहिलो चुनौतीत व्यसायिक रुपमा खरायो पालन नेपाल मा केहीबर्ष देखि हुँदै आएता पनि सिमित क्षेत्रको लागि मात्र पहुँचमा रहि व्यापक रुपमा यसको प्रचारप्रसार र मासु खानेले मासु खानै पर्ने साथै यसको उत्पादन को बारेमा पुरा रुपमा जनचेतनामूलक जागरुक हुननसक्नु ।
- अझै सम्म पनि खरायो को मासु बिक्छ र ???
- खरायोको मासु कसरी खानु ???
-
मासु पनि अर्गानिक हुन्छ र ??? भन्ने नै यसको मुख्य चुनौती हो।
सामान्यतया बजार भन्नाले उत्पादित वस्तु खपत हुनु नै बजार हो भने , खरायो को अर्गानिक मासु मासुजन्य उत्पादन, छालाजन्य उत्पादन , रौ बाट उत्पादित बस्तु हरु को खपत सिधै हामी मानब प्राणीमा भएको हुदा बजारिजरणको लागी सम्भावना सोचेभन्दा पनि ठुलो आकार मा रहेको छ!! तर अपसोच यस्को चुनौती भनेको जोस जागर उत्साह नहुनु नकारात्मक सोच मात्र देख्नु नकारात्मक सोच हुनेहरूले सकारात्मक कुरा लाई पनि खोट लगाउने गर्छन् । जुन वस्तु स्वास्थ को लागि हानिकारक छ आज मानिसहरु को ध्यानाकषिर्त त्यसमै बढी भएको देखिन्छ ।