Latest From our Blog
तिहार विशेष: यसरी बनाउनुहोस् मुलाको अचार (विधिसहित)!!
तिहारमा सेल रोटीको महत्व जत्तिकै अचारको पनि रहन्छ। शाकाहारी दाजुभाइलाई अचार नभए के खुवाउने। उसो त अचारले मांशहारीलाई पनि लाेभ्याएकै हुन्छ। तिहारमा सेलरोटी र मासुका परिकारसँगै मुला, काँक्रोको अचारले दाजुभाइलाई सत्कार गर्दाको मज्जा नै बेग्लै हुन्छ। उसो त मुलाको अचार अघिपछि पनि त खाएकै हुन्छ। तर तिहारमा सेल रोटी र मासुका परिकारले अमन बनाएको हुन्छ। यस्तो बेला अमिलो र पीरो खान मन लाग्छ। यस्तो बेलामा मुलाको अचार खाँदा स्वास्थ्यका लागि फाइदा नै हुन्छ। बनाउन सजिलो र खान स्वादिलो हुने भएकाले मुलाको अचार सबैको रोजाइमा पर्ने गर्छ। मुलाको अचार बनाउन धेरै...
Read Moreखसीको कानदेखि खुट्टासम्मः दसैंमा यसरी बनाउनुहोस् मासुका परिकार
पाँचतारे होटल याक एन्ड यतिमा निरेश थापाले सञ्चालन गरेको एउटा रेस्टुराँ छ-लालदरबार। उक्त रेस्टुराँमा कार्यरत सेफ हुन्- विमला श्रेष्ठ। कुनै पनि परिकार स्वादका लागि बनाइन्छ र स्वादकै लागि खाइन्छ भन्ने मान्यता राख्ने श्रेष्ठले पाक्कला आफ्नी आमाबाट सिकेकी हुन्। तनहुँको चुँदीरम्घा गाउँबाट काठमाडौं आएर यो पेसामा संलग्न अल्पशिक्षित श्रेष्ठले अनुभवका आधारमा यो क्षेत्रमा विशेषज्ञता हासिल गरेकी हुन्। डिस वासरका रूपमा आफ्नो करियर सुरु गरेकी श्रेष्ठले पछिल्लो आठ वर्षदेखि यो काम गर्दै आएकी छिन्। राजधानीका आधा दर्जनभन्दा बढी क्याफे तथा ब्याङक्वेटमा काम गरेको अनुभव...
Read Moreयो जाडोमा बहुपयोगी ज्वानोको झोल खाने कि?
भान्सामा प्रयोग हुने मसलामध्ये ज्वानो प्रमुख मानिन्छ । ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ । यसलाई औषधिका रूपमा पनि समेत प्रयोग गर्न सकिन्छ । प्राय : सुत्केरी महिलालाई ज्वानो खुवाउने गरिन्छ । सुत्केरी अवस्थाका महिलालाई ज्वानो खुवाउँदा प्रशस्त मात्रामा दूध आउने र हर्मोन सन्तुलन गर्छ । मौसमी रोगमा ज्वानो खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ । चिसो मौसममा ज्वानो खाँदा रुघाखोकी लाग्दैन । चिसोमा घाँटी दुख्ने, कफ जम्ने, रुघा लाग्नेजस्ता समस्या भएमा जवानो निकै लाभदायी हुन्छ । ज्वानोलाई विभिन्न तरिकाले खान सकिन्छ । यसलाई झोल बनाएर र दाल, तरकारी वा साग झान्नमा...
Read More