Latest From our Blog

लाही किराको सक्रमण बढ्दै छ के गर्ने त?? सबै किसानलाइ काम लाग्ने जानकारी!!

अहिले लाहीको सक्रमण बढ्ने बेला हो , प्राय धेरै हानी सागवर्ग र काउली समुहको तरकारी मा यसको छेति बढी देखिने हुन्छ | मसिना , नासपाती आकारको यो किरा , नरम शरीर हुने खालको हुन्छन , प्राय पात , काण्ड , बढ्ने भाग , सलाद को साग ( लेत्तुस ) को जरा त स्याउको बोक्रामा समेत लाहीले आक्रमण गर्ने सोभाबका हुन्छन | समुह मा बस्ने , पखेटा बिहिन यी किरा को करिब ४००० प्रजाति हुन्छन | लाही प्राय देखिने भागमा बस्दैनन् , पातको तल्लो भाग वा घुम्रेको , वा कुन काप्चामा बस्दछन| लाही ले पात वा काण्डको रस चुसेर खाने गर्दछ भने यस्ले मुख्य रुपमा भाइरस रोग फैलाउने काम मा भेक्टर को रुपमा ठुलो भूमिका खेलेको...

Read More

लामखुट्टेले सतायो ? यी हुन् लामखुट्टे भगाउने सरल घरेलु उपाय!!

अब गर्मि लागे संगै लामखुट्टेको पनि बिगबिगी बढ्न थाल्छ । अझ तराई तिर त झनै सताउछ लामखुट्टेले धन्दा नमान्नुहोस् यी घरेलु उपाए द्वारा लामखुट्टे सजिलै भगाउनुहोस् । कपुर र पानी: कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ । र यदि उक्त पानीमा अर्को टुक्रा कपुर मिसाउनु भयो भने त झन चाँडो लामखट्टे भाग्दछन् । कागती र ल्वाङ: कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस्...

Read More

मास दाना छोडेर पेलेट किन ?

हालको मिती सम्ममा आउँदा नेपालमा ३ प्रकारको दाना प्रयोग गरिएको भेटियो ।सबै भन्दा पुरानो घरेलु जस्मा घरैमा मकै भट्मास आदी मिसाएर कुखुरा लाई दिने चलन थियो ।त्यो दाना को समयमा ब्यावसायिक कुखुरा पालन तेती फस्टाएको थिएन ।हाल को जस्तो जात प्रजात को कुखुरा थिएन, थोरै लोकल मात्र पाहिन्थियो ।     समय को गती सँग बिस्तारि यो  ब्यावसाय पनि उकालो लग्न थाल्यो र ब्यावसाइ हरुभित्र अन्तर चेतना अनि बिदेसिको सिको गरेर मास दान बनाउन सुरु भयो ।यो अवस्ता सम्म आउँदा पहिलेको भन्दा धेरै सुधार भएको थियो ।भारत लगायत अन्न्य  छिमेकी मुलुक बाट उपकारण आउन थालेको थियो ।कच्चापदार्थ...

Read More

स्वस्थ धानको बीउ छानौं, उत्पादन बढाऔं!!

धानबालीमा धेरै किसिमका रोगहरु लाग्दछन् । ती मध्ये केही बीउबाट सर्दछन् । सवै किसिमका रोगहरु बीउको गुणस्तर र स्वास्थ्यमा असर पार्दछ । जसको कारण बीए रोगी हुन्छ । रोगी बीउ साधारणतया साना आकारका, विग्रिएका, चाउरिएका, दाग भएका र सेप्रा हुन्छन् । त्यस्ता बीए स्वस्थ बीए भन्दा तौलमा हलुका हुन्छन् । यदि हलुका बीउहरु छुट्याएर गह्रौं बीउलाई मात्र बीउको रुपमा प्रयोग गरेमा धानको उत्पादन र गुणस्तर बढ्छ । स्वस्थ धानको बीउ छान्ने विधि:: ३ लिटर पानीमा लगभग ५०० देखि ६०० ग्राम नून एउटा बाल्टीनमा राम्ररी घोल्ने (मसिनो धानको लागि ५०० ग्राम र मोटा धानको लागि ६०० ग्राम) घोलिएको नून...

Read More

हेपिएको मुला : क्यान्सरदेखि गिजाबाट रगत आउने जस्ता समस्याका लागि उपयोगी!!

धेरैले मुलालाई निकै सामान्य तरकारी वा सलादको रुपमा बुझेका हुन्छन् त्यसैले मुला खाने कुरामा खासै ध्यान दिँदैनन्। खासै महत्व नभएको वा बेतुकको मानिसलाई मूला भनेर गाली गर्ने हाम्रो प्रचलनले पनि मूलाप्रतिको हेलत्व दर्शाउँछ। तर मूला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरा बुझियो भने सायद मूला हाम्रो अभिन्न अंग बन्नेछ। विज्ञहरुका अनुसार मूलाको सेवनले हाम्रो स्वास्थ्यमा पूराउने फाइदा यस्ता छन् :१. क्यान्सरबाट बचावट : क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ। त्यसैले यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो। मूलाको नियमित सेवनले क्यान्सरको...

Read More