Latest From our Blog

यसकारण खुवाउनुहोस् बालबालिकालाई चुकन्दर!!

काठमाडौं : प्रायजसो चुकन्दर सलादका रुपमा खाने गरिन्छ। यो गाढा रातो रंगको हुन्छ। यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ। यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ। आइरनका साथै यो भिटामिन सीको राम्रो स्रोत पनि हो। यसको नियमित सेवनले भिटामिन ए, बी, बी-१, बी-२, बी-६ र भिटामिन सीको पूर्ति गराउँछ। बहुगुणी चुकन्दरका फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ।बढ्दो उमेरसमूहका बालबालिकाका लागि चुकन्दरले ठूलो फाइदा गर्छ। नियमित बालबालिकालाई चुकन्दर खुवाउँदा दिमाग तेज मात्र बनाउँदै फूर्तिलो पनि उत्तिकै बनाउँछ। पार्टी र भोजमा प्राय सलादका रुपमा खाइने चुकन्दर बालबालिकाको भोजनमा...

Read More

सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती बेल!!

काठमाडौं । यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलाको पातलाई प्रयोग गर्न सक्नु हुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ । त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाइ त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस्।यसप्रकारले बेलको पात पिसेर पिनाले तपाई केही महिनामा नै यो रोगबाट...

Read More

काक्राे तिताे किन हुन्छ?? एस्तो पो रहेछ कारणहरु! share गर्न नभुल्नु होला नि!

कुकुरबिट परिवार अन्तर्गत पर्ने काक्रो मा एक प्रकारको तत्व पाईन्छ जसको कारण काक्रो तितो हुने गर्दछ | सो तत्व हो (cucurbitacins ) कुकुरबिटासिन्स | यो तत्व कसैको पात तथा कसैको काण्डमा त कसैको फलको भेटनुमा बढी हुने गर्दछ | प्राय काक्रो मा यो तत्व बढी हुदा फल नै तितो हुने गर्दछ| किन तितोपना बढ्छ त ?अत्याधिक ताप : गर्मि मौसममा ताप बढ्ने हुदा तापीय असर ले काक्रो मा तितोपना बढ्छ |अनियमित पानीको मात्रा : लामो समय सम्म खडेरी हुनु र त्यसपछि अत्याधिक बर्षात हुदा पानीको अनियमिता हुने हुन्छ यो कारण ले पनि तितोपना बढने गर्दछ |तापक्रम को अनिमियता : कहिले एकदम तापक्रम बढी ताप बढी हुने र कहिले चिसो...

Read More

प्राङ्गारिक खेतीको लागि बरदान साबित हुदै Waste Decomposer!! कसरी प्रयोग गर्ने? कहाँ पाइन्छ??

रासायनिक खेतीमा प्रयोग गरिने विभिन्न मल तथा विषादीका कारण दिन प्रतिदिन खेतीयोग्य भूमि मर्दै गएको छ भने यसैको कारण वातावरण दूषित हुनुको साथै मानव तथा संपूर्ण जीवजगतको स्वास्थ्यमा खतरनाक प्रभाव परिरहेकोछ ।कुनै दिन पृथ्वी माथि नै संकट नआउला भन्न सकिन्न।यसको प्रमुख कारणहरु मध्य रासायनिक खेती पनि एक हो।तसर्थ खेती पद्धतिमा परिवर्तन गरी प्राङ्गारिक खेतीको पद्धति अंगीकार गर्नु नितान्त आवश्यक हुन आएको छ। प्राङ्गारिक खेती जसलाई जैविक खेती,प्राकृतिक खेती भनिन्छ,मा रासायनिक मल,विषादी जस्ता उर्वरक तथा नियन्त्रक कुनै पदार्थ प्रयोग गरिंदैन। प्राङ्गारिक...

Read More

बाँदर भगाउने पोषिलो मोलासेस घाँस बारे बुझौं!! कहाँ बाट लिने?

यो घास मोलासेस (mellinis minutiflora) बहुवर्षिय अकोशे घाँस हो । नेपाल को तराई तथा मध्ये पहाड या समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।जातहरु :-वान्को,चेनिया,कोमुम, राक्सो , किटाले आदि माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।भूक्षय गयेको जमीन , नदिकटान गरेनी ठाँउ को जमिन उप्युक्त हुन्छ । बीउको मात्रा : ५ देखि ६ के.जी प्रति( २० रोपनी को लागी ) हेक्टर यसको बिउ धेरै हल्का हुन्छ। लगाउने समय : जेष्ठ देखि असार पहिलो साताभित्र सम्म लगाउन सकिन्छ ।लगाउने तरिका : यसको धेरै बीउ हल्का हुने भएकोले माटो वा बालुवा सँग मिसाएर छर्नुपर्दछ । छरिसकेपछि हल्का माटो चलाएर...

Read More