Latest From our Blog

रेड क्लोभर (Red clover) Trifolium pratense L. घाँस बारे बुझौं!

परिचय : यो रातो फूल फुल्ने क्लोभर हो । शीतोष्ण जलवायुमा हुने यो सेतो क्लोभरभन्दा बढी उब्जा दिने महत्वपूर्ण बहुवर्षीय (Short-liveed perennial)  घाँस हो । यो चरन–घाँस भएपनि यसलाई काटेर र हे बनाएर पनि खुवाउन सकिन्छ । यसले माटोमा नाइट्रोजन स्थिरीकरण गर्ने र भू–संरक्षणमा पनि मद्दत गर्नेगर्छ । रेड क्लोभर बढी खाएमा गाईबस्तुमा पेट ढाडिने (Bloat)  समस्या देखा पर्न सक्दछ । जातहरू : नेपालमा क्लोभर राणाकालदेखि नै भित्रिएको हो । पछि गएर अर्थात् सन् १९५४ तिर काठमाडौं उपत्यका तथा चिज Çयाक्ट्री वरपर यी जातका साथै अन्य चरन घाँसका बीउहरू छरिएका थिए । जसमा डेवान, ब्रोडलिफ, रेडक्वीन,...

Read More

कुखुरा पालनमा घाटा लाग्यो? यी हुन सक्छन कारणहरु! समाधानको उपाय पनि पढ्नुस!!

प्राय यस्तो देखिने गरको छ कि जुन तीब्र गतीमा कुखुरा पालन फार्महरु स्थापना हुन गर्दछन् । त्यहि गतीमा बन्द पनि हने गरको छन् । यसै कारणले गर्दा कुखुरा पालनमा सरकारी निति एव देशको आवश्यकता अनुसार पूर्णरुपले अपेक्षकृत बिकाश हुन सकेको छैन ।सामान्यतया कुखुरा पालन व्यवसाय बिस्तार संबन्धमा सामान्य किसानसँग सल्लाह गर्दा प्रायजासे कुखुरापालनत धनीमानीले गर्ने व्यवसाय हो हामी सामान्य गाउँले कृयषकलाई यस्को के काम हामी यसमा सफल हुन सक्तैनौ भन्ने धारण पाइन्छ । तथापी बास्तबिकता यसभन्दा अर्कै छ , एवं कुखुरा पालन ब्यवसाय असफल हुनु का अरु पनि धेरै कारण छन् । यी कारणहरुलाई...

Read More

बोएर बाख्राको बारेमा सत्य तथ्य बुझौ! फेस्बुके दलालहरुले ठग्लान, होसियार!!

 बोएर बाख्रा मासु उत्पादनका लागि बिकास गरिएको बाख्रा हो । यो बाख्रा दक्षिण अफ्रिकाको स्थानीय बाख्रा लागि विकसित गरिएको जात हो । यो बाख्रा दक्षिण अफ्रिकामा किसानको बाख्रा नामले चिनिन्छ । टाउको देखि घाटी सम्मको भाग रातो अनि अरु भाग पूरा सेतो हुने यो बाख्रा २ बर्षमा ३ पटक ब्याउछ । आमाले बच्चालाई राम्रो सग दुध पुराउन सक्ने यो जात अती छिटो बढने दैनिक २३५ ग्राम सम्मका दरले मासुमा बोसो नहुने हुनाले यस लाई कोलेस्त्रोल फ्री मासु पनि भनिन्छ । सुख्खा ठाउमा राम्रो सग हुर्कन सक्ने यो बाख्राले चिसो अनि आन्तरिक प्ररजिबि( नाम्ले ,माटे ,जुका ) सहन सक्दैन ।त्यस कारण यो बाख्रा...

Read More

यूरिया मोलासेस मिनिरल ढिक्का चटाऔं, दूध बढाऔं । 

    परिचय:: सुख्खा मौसममा हरियो घाँसपातको कमि हुने हुँदा गाई भैंसीलाई पौष्टिक तत्वहरु अपुग हुन्छ र पशुवस्तले धेरै दुध दिन सक्दैनन् । यस्तो अवस्थामा गाई भैंसी लगायत उग्राउने पशुहरुको उत्पादन बढाउनको लागि पशुहरुलाई यूरिया मोलासेस मिनिरल ढिक्का खुवाउन सकिन्छ ।    किन खुवाउने युरिया–मोलासेस मिनिरल ढिका ? सुख्खा मौसममा पौष्टिक तत्वहरुको स्रोतको रुपमा काम गर्छ । पशुहरुलाई चाहिने खनिज पदार्थहरुको आवश्यकता पुरा गर्छ ।  दुधालु पशुहरुको दुध उत्पादन बढाउँछ ।  हुर्केको पशुहरुको शारीरिक बृद्धि बढाउँछ ।  बाँझोपनलाई घटाउँछ ।    बनाउने सामग्री र...

Read More

बढी मोटाएर तनाबमा हुनु हुन्छ भने यो तरिका अपनाउनुस ७ दिनमा ७ किलो तौल घट्ने पक्का!

यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं । शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ । जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका...

Read More