Latest From our Blog

कसरी छान्ने स्वस्थ धानको वीउ? share गरी सबैलाई जानकारी दिउँ!

नेपालको प्रमुख खाद्यान्न बाली धान लगाउने मुख्य सिजन सुरु हुने बेला भयो। ‘माना रोपी मुरी फलाउने’हाम्रो कथन छ। सदियौंदेखि आ–आफ्नो घरको खाद्य सुरक्षाको लागि तराईदेखि उच्च पहाडसम्म गरिँदै आएको धानखेती मूलतः परम्परागत प्रविधिमै आधारित छ। धानखेतीको लागि सुधारिएका स्थानीय जातहरु, उन्नत जातहरु, वर्णशंकर (हाइब्रिड) देखि लिएर नौलो किसिमको ‘कालो धान’पनि उपलब्ध छन्। प्रविधिमा एसआरआइ, छरुवा, मेशिनले धान रोप्ने, गोड्ने, काट्ने, चुट्ने, सफा गर्ने आदि छन्। जेजस्तो जातको धान लगाए पनि र जेजस्तो प्रविधि अपनाए पनि धानको बीउ स्वस्थ हुनुपर्छ। यस लेखको उद्देश्य स्वस्थ...

Read More

अर्ग्यानिक खेतीको प्रमाणीकरण (Organic Certification) : कहाँ गर्ने? कसरी गर्ने?

जैविक खेतीको प्रमाणीकरण भनेको के हो? जैविक (खेती) को प्रमाणीकरण भनेको जैविक प्रक्रियाबाट कृषिजन्य वस्तु वा खाद्य पदार्थ उत्पादन गर्ने उत्पादकलाई प्रमाणित गर्ने प्रक्रिया हो । जैविक प्रमाणीकरणले बिउ बिजनका आपूर्तिकर्ता, कृषक, खाद्यान्न प्रशोधन कर्ता, होटल तथा खुद्रा पसलहरूलाई प्रमाणित गर्दछ। प्रमाणीकरण कसले गर्छ? प्रमाणीकरणको काम देश अनुसार कि त सरकारले कि निजी संस्थाहरूले गर्छन् । नेपालमा भने थुप्रै निजी संघसंस्थाहरूले जैविक प्रमाणीकरणको काम गर्दछन्। जैविक प्रमाणीकरणका मापदण्डहरू के के हुन्? सामान्यतया निर्धारित मापदण्डहरूले प्रमाणीकरणलाई निर्देशित...

Read More

मधुमेह र उच्च रक्तचापबाट बच्न खाने गरौं यी ५ चिज!

मधुमेहले धेरैलाई सताएको छ । यसलाई हामी खानदानी रोग पनि भन्छौं । खासगरी सौखिन जीवनशैली रोज्नेहरु मधुमेहको चपेटामा पर्छन् । मधुमेहबाट बच्नका लागि खानपानमा सर्तक रहनुपर्छ । सक्रिय जीवनशैली विताउनुपर्छ । मधुमेह जस्तै उच्च रक्तचाप, मुटुरोग पनि अहिले खानदानी रोगको रुपमा देखापरेको छ । यस्ता रोगहरुबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । साथै खानपानमा सावधानी अपनाउनुपर्छ । यस्ता अनेक रोगबाट बच्नका लागि हामीलाई म्याग्नेसियमयुक्त खानेकुराको खाँचो हुन्छ । किन म्याग्नेसियम ? हाम्रो शरीरलाई सँधै स्वस्थ र सक्रिय बनाइराख्न आवश्यक मिनरल्समध्ये एक हो...

Read More

मुलाटो (Mulato) Brachiaria Sps. cv mulato घाँस सम्बन्धि जानकारी!!

 परिचय : यो बहुवर्षीय अकोसे घाँस हो । यसको हरियो घाँस काटेर र हे वा साइलेज बनाएर पनि प्रयोग गर्न सकिन्छ । बाह«ै महिना उत्पादन दिइरहने भएकाले व्यवसायिक पशुपालकहरूका लागि यो उपयुक्त घाँस हो ।   हावापानी : यो उष्ण तथा समशितोष्ण हावापानीमा हुने बहुवर्षीय अकोसे बर्णशड्ढर घाँस हो । समुद्रसतहदेखि १८०० मिटरको उच्चाइसम्म यसको खेती गर्न सकिन्छ । यो घाँस बगैंचा भित्र पनि लगाउन सकिन्छ किनकि यसले केही मात्रामा छहारी सहन सक्दछ ।   माटो : पानीको राम्रो निकास भएको, मलिलो तथा सबै किसिमको माटोमा यो घाँस लगाउन सकिन्छ ।   लगाउने समय :  सिँचाइ नभएका स्थानहरूमा जेठदेखि...

Read More

महँगो केसर खेती कसरी गर्ने त?

केशर संसारकै सबैभन्दा महंगो मसला बाली हो । यो ।।।रातो सुन’ को नामले प्रसिद्ध छ । यो धेरै महंगो हुनुको कारण यसलाई लगाउन गाह्रो भएकाले नभई यसको उत्पादन लिने बेलामा लाग्ने मेहनतले गर्दा हो । यो एउटा गानोबाट खेती गरिने बैजनी रङ्गको १५ देखि २० से. मि. उचाइ हुने वहुबर्षे फूल हो र यसको व्यावसायिक रुपमा प्रयोग गरिने भाग रातो रङ्गको पोथि अंग (स्टिग्मा) हो । युरोपको रैथाने यो बाली इरान, स्पेन, अष्ट्रिया, फ्रान्स, ग्रीस, बेलायत, टर्की र भारतको जम्मू कश्मिर र हिमाञ्चल प्रदेशमा लगाइएको पाईन्छ । नेपालमा पनि जुम्लामा यसको व्यावसायिक खेति सुरु गरिएका छ । यसको अन्तर्राष्ट्रिय बजार...

Read More