Latest From our Blog
किसानको पीडामा बिमाको ‘मल्हम’!!
काठमाडौं : नेपालको कृषि प्रणालीले बिस्तारै फड्को मार्दै छ। परम्परागत शैलीबाट गरिने कृषि प्रणाली बिस्तारै आधुनिक र व्यवसायीकरणतर्फ उन्मुख हुने क्रम सुरु भएको छ। किसानहरू आधुनिकीकरण र व्यवसायीकरणतर्फ हौसिनुमा मुख्य कारक तत्वमध्ये एउटा बिमा सुविधा पनि हो। ६ वर्षयता यो क्षेत्र संगठित रूपमा अघि बढ्न थालेको छ, यसको श्रेयको केही हिस्सा कृषि र पशुपन्छीसम्बन्धी बिमा सुविधालाई पनि जान्छ। २०६९ अघिसम्म किसानले बैंकबाट चर्को ब्याज दरमा ऋण लिएर गर्ने खेतीपाती र पशुपक्षी पालन त्यत्तिकै जोखिमपुर्ण मानिन्थ्यो। बाढीपहिरो, डुबान, किरा र रोगव्याधि, असिना, हिउँ र तुसारो,...
Read Moreगोलभेडा मा फूल लाग्छ फल लाग्दैन किन ?
निम्न कारण ले हुन सक्छ |१. प्रयाप्त परागसेचन नहुदा : गोलभेडा सोयम सेचित हो जसको परागकण एक ठाउँ बाट अर्को ठाउमा पुराउन बाहय माध्यम जस्तै :किरा , चरा तथा हावा को आबस्यकता पर्दछ | टनेल भित्र यस किसिमको माध्यम को अभाब हुन सक्छ | यो कारण ले फूल खेल्ने तर फल नलाग्ने हुन्छ |२. तापक्रम बढी हुदा : गर्मि मा अत्याधिक गर्मि हुने हुदा तापक्रम कहिले कहिँ ३५ डिग्री भन्दा बढी हुन जान्छ | ३५ तापक्रम हुदा परागकण सुक्ने वा क्रियासिल नहुने हुन्छ | दिनको तापक्रम ३० डिग्री भन्दा बढी र रात को तापक्रम २४ डिग्री तल हुदा पनि गर्भाधान क्रिया हुन नसकी फल लाग्दैन |३ . सापेछित आद्रता : बायूमंडलमा हुने...
Read Moreतिहार विशेष: यसरी बनाउनुहोस् मुलाको अचार (विधिसहित)!!
तिहारमा सेल रोटीको महत्व जत्तिकै अचारको पनि रहन्छ। शाकाहारी दाजुभाइलाई अचार नभए के खुवाउने। उसो त अचारले मांशहारीलाई पनि लाेभ्याएकै हुन्छ। तिहारमा सेलरोटी र मासुका परिकारसँगै मुला, काँक्रोको अचारले दाजुभाइलाई सत्कार गर्दाको मज्जा नै बेग्लै हुन्छ। उसो त मुलाको अचार अघिपछि पनि त खाएकै हुन्छ। तर तिहारमा सेल रोटी र मासुका परिकारले अमन बनाएको हुन्छ। यस्तो बेला अमिलो र पीरो खान मन लाग्छ। यस्तो बेलामा मुलाको अचार खाँदा स्वास्थ्यका लागि फाइदा नै हुन्छ। बनाउन सजिलो र खान स्वादिलो हुने भएकाले मुलाको अचार सबैको रोजाइमा पर्ने गर्छ। मुलाको अचार बनाउन धेरै...
Read Moreखसीको कानदेखि खुट्टासम्मः दसैंमा यसरी बनाउनुहोस् मासुका परिकार
पाँचतारे होटल याक एन्ड यतिमा निरेश थापाले सञ्चालन गरेको एउटा रेस्टुराँ छ-लालदरबार। उक्त रेस्टुराँमा कार्यरत सेफ हुन्- विमला श्रेष्ठ। कुनै पनि परिकार स्वादका लागि बनाइन्छ र स्वादकै लागि खाइन्छ भन्ने मान्यता राख्ने श्रेष्ठले पाक्कला आफ्नी आमाबाट सिकेकी हुन्। तनहुँको चुँदीरम्घा गाउँबाट काठमाडौं आएर यो पेसामा संलग्न अल्पशिक्षित श्रेष्ठले अनुभवका आधारमा यो क्षेत्रमा विशेषज्ञता हासिल गरेकी हुन्। डिस वासरका रूपमा आफ्नो करियर सुरु गरेकी श्रेष्ठले पछिल्लो आठ वर्षदेखि यो काम गर्दै आएकी छिन्। राजधानीका आधा दर्जनभन्दा बढी क्याफे तथा ब्याङक्वेटमा काम गरेको अनुभव...
Read Moreदसैंमा खानपान कसरी स्वस्थ राख्ने??
२०७४-दसैं पनि आयो । दसैंतिहारजस्ता ठूला चाडबाडको नाम सुन्नासाथ प्राय: सबैलाई साथीभाइसँगको रमझम, पुख्र्यौली थलोको यात्रा, भेटघाट, अरू रामरमाइलोको झल्को आइहाल्छ । अरू ठूला पर्वजस्तै दसैं हाम्रा लागि स्वादिलो, गरिष्ठ, मसलादार, बोसो, चिल्लो खानपानमा रमाउने समय पनि हो । सामान्य स्वस्थ व्यक्तिले स्वच्छ र सन्तुलित मात्रामा यस्तो खानपान लिए खासै फरक पार्दैन । तर बालबालिका, बूढापाका र नसर्ने रोग भएकाहरूले भने सचेत हुनुपर्छ । यस्ता व्यक्तिका लागि भने यस्तो असन्तुलित काम जोखिमपूर्ण हुन्छ । कहिलेकाहीं त ज्यानै जोखिममा पर्नेसम्म हुन सक्छ । विज्ञहरूका अनुसार, केही...
Read More