Latest From our Blog
साना किसानका लागि प्लाष्टिकको थैलोमा साईलेज!!
के हो साइलेज भनेको? हरियो घाँस नेपियर, मकैको ढोड, कोदोको हरियो नल, स्थानीय खर, टियोसेन्टे, सोरगम, वजरा, आदि घाँसहरूलाई शीत ओभाई सकेपछि काटेर छुट्टाछुट्टै वा मिसाई वढिमा एक अंगुलको वा ३ से मी टुक्रा को घाँसहरूलाई प्लाष्टिकको थैलोमा भरी सफा खुट्टाले थिचेर थैलाको हावा वाहिर निस्कने गरी खाँदिन्छ र थैलाको मुखलाई राम्रोसँग वन्द गरी घोप्टो पारी आर्को प्लाष्टिक थैलोमा राखी उक्त थैलो समेतबाट हावा बाहिर निकाली राम्रोसँग मुख वाधी वन्द गरी लामो समय सम्म प्लाष्टिक थैलोमा राख्नाले फाईदाजनक ब्याक्टेरियाको उपस्थिती हुन्छ जसले गर्दा अम्ल एसिड पैदा गराई घाँसलाई संरक्षित...
Read Moreलोकल कुखुराहरुमा देखिने प्रमुख समस्याहरु र तिनको घरेलु उपचार !!
नेपालमा १९८० देखि उकाली लागेको कुखुरा पालन व्यवसायले गति लिदैँ गएको छ । संसारमा कुखुराको मासु उत्पादको क्रम हेर्ने हो भने नेपाल ११२ औँ स्थानमा छ र अण्डा उत्पादको ९२ औँ स्थानमा छ । कुखुरा पालन व्यवसायले नेपालमा कुल गाहस्थ उत्पादनको ३.५% ओगटेको छ । ठूला व्यवसायिक कुखुरा पालकले आफ्नो उत्पादन बढाउदै गर्दा साना घरायसी कुखुरा पालकको पनि कमी भएको छैन । नेपालमा ग्रामीण भू–भागमा घरायसी कुखुरा पालनले ठूलो जरो गाडेको छ । जीविको पार्जनकोे सजिलो माध्यम बन्न पुगेको छ । व्यवसाय चाहे घरायसी होस् वा बृहत्त्, दुवै मा लगानि कम गरेमा मात्रा फाइदा हुने सम्भावना बढछ ।...
Read Moreयसरी गरौं आधुनिक तबरबाट गाई पालन!! पढ्नै पर्ने लेख!
नेपालमा पछिल्लो समयमा गाई पालन व्यवसायिक रुपमा फैलिदै गएको छ । नेपालमा परम्परागत जातका गाईदेखि जर्सिगाईको व्यवसायिक रुपमा पालन सुरु भएको छ । योसँगै दूध उत्पादनको क्षेत्र पनि फराकिलो भएको छ । यहाँ हामीले गाई पालनका लागि आवश्यक पर्ने अत्यावश्यक सम्पूर्ण जानकारी उपलब्ध गराउने जमर्को गरेका छौं । यो जानकारीबाट आधुनिक तथा व्यवसायिक रुपमा गाई पालन गर्न सकिन्छ गाई फार्मका लागि गोठ र आहारा व्यवस्थापन कसरी गर्ने ? गोठ बनाउने जमीनको छनौट ध्यान दिनुपर्ने कुराहरु : ओभानो,पहिरोलो, तुलानत्मक रुपले वरपरभन्दा केही अग्लो र सुरक्षित ठाँउमा । यातायात, बिजुली,पानी तथा...
Read Moreघरमै बनाउन सकिन्छ, गुणस्तरीय दाना!!
पशुपंक्षीपालन नेपालको कृषि क्षेत्रको ठूलो हिस्सा ओगटेको व्यवसाय हो । कृषि प्रधान देश नेपालको कूल जनसंख्याको करिब ६५ प्रतिशत जनता कृषिमा निर्भर छन् । अधिकांश कृषक पशुपंक्षी पालनमा आवद्ध छन् । पशुपंक्षीबाट दूध, दही, घ्यू, मासु, अण्डा ऊन आदि वाहेक प्राङ्गारिक मल, तथा गोवर ग्यास वायोग्यास उपलब्ध हुन्छ । पशुपंक्षी र अन्नवाली वा फलफूल खेती एक अर्कामा अन्योन्याश्रित संवन्ध राख्दछन् । विगत करिव दुई दशकभित्र वृहत मात्रामा उन्नत जातको पशुपंक्षीको नश्ल नेपालमा भित्रिएका छन् । यिनीहरुलाई उपयुक्त गुणस्तरीय सन्तुलित दानाको पूर्ती भएमा मात्र वंशाणुगत क्षमता मुताविक...
Read Moreग्रीन टी: किन, कसरी, कति र कहिले पिउने ?
अहिले नेपाली समाजमा पनि ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टीमा रस भिज्न अलि समय लाग्छ । धेरैजसो बलिउड सेलिब्रेँ नियमित रुपमा ग्रीन टी पिउने गरेका छन्, तन्दुरुस्ती र सौन्दर्यका लागि । कति नेपाली सेलिव्रेँले पनि यसलाई आफ्नो नियमित खुराक बनाउने गरेका छन् । के पाइन्छ ग्रीन टीमा ? एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टी । यो एन्ँ अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ । स्वास्थ्य र सौन्दर्य...
Read More