Latest From our Blog

ट्रेमा गरिने गोलभेडा नर्सरीको लागि कृषि बिज्ञ राजेन्द्र देवकोटाको केहि सुझाबहरु!!

नर्सरी भनेको आमाको काख हो | आमा को स्तनपान भनेको नर्सरीमा प्रयोग हुने मिडियम हो | नेपालमा मिडियमको रुपमा बढ्दो कोकोपिट ले सुरुवातिका दिनमा राम्रो नै बिरुवा उत्पादन भै राखेको देखिएता पनि यो बर्ष तेती नदेखिएको मेरो ठम्माइ छ | हुनत मिडियम बायेक नर्सरी अवस्थामा ५ डिग्री भन्दा कम र ३५ डिग्री भन्दा बेशी तापक्रम हुन जादा , बायुमंडल मा सापेक्छित आद्रता को मात्र बढी हुदा सोयम मिडियम हुने खाद्य तत्व को अवस्था र बिउ संगै रोग को सक्रमण पनि हुनाले समेत नर्सरी को बिरुवा स्वस्थ हुन सक्दैन | केहि ध्यान दिनु पर्ने कुरा हरु :१. नर्सरीमा प्रयोग हुने ट्रे को आकार र प्रकार ( सानु पनि हैन...

Read More

क्यान्सर भगाउने अचुक औषधि : ब्रोकाउली!!

ब्रोकाउलीको सेवनले क्यान्सर लगायतका रोगबाट बचाउने विभिन्न खाले अनुसन्धानले देखाएका थिए।तर पछिल्लो अध्ययनले भने ब्रोकाउली खाँदा मात्र होइन सरीरमा घस्दा समेत क्यान्सरबाट जोगिन सहयोग पुग्ने तथ्य पत्ता लगाएको छ । अनुसन्धानका अनुसार शरीरको छालामा ब्रोकाउली घसियो भने घामबाट डढेर हुने छालाको क्यान्सरको खतरा कम हुन्छ । अमेरिकाको एरिजोना क्यान्सर सेन्टर र जोन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता स्याली डिकिन्सनका अनुसार ब्रोकाउलीमा सल्फोराफेन भन्ने तत्व हुने भएकाले ब्रोकाउली सरीरमा रगड्दा त्यसले क्यान्सरको जोखिम कम गर्छ । सल्फोराफेन नामक रसायनले...

Read More

मासु समेत कालो हुने महँगो कडकनाथ कुखुरा कसरी पाल्ने त??

परिचय कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ | कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ । भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा , भारत को आदिबासी समुदाय मा लोकप्रिय छ | आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब ,देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ । बि एम सी अन्तर्गत...

Read More

थोपा सिंचाई प्रबिधि बारे केहि बुझौ! किन किसानले थोपा सिचाइ प्रयोग गर्नै पर्छ?

थोपा सिचाइ भनेको के हो? यो सिचाइ को एउटा तरिका हो जस्ले पानी को बचत गर्छ र बिरुवा अनि रुख को जरा मा पानी को ढिलो ढिलो सुख्न मद्दत गरि मल को धेरै उपयोग गर्न मद्दत गर्द्छ । थोपा सिचाइ वॉल्व्स, पाइप, ट्यूब्स र एमीटर्स सङ्ग जोडिएको एउटा नेट्वोर्क को मदत बाट काम गर्छ । थोपा सिचाइ प्रक्रिया मा माईक्रो स्प्रेय हेड्स तरिका को पनि प्रयोग गर्न सकिन्छ । यो मेसिन ले एमीटर्स को तुलनामा पानी लाई सानो छ्त्र मा फैलाउछ । सामान्यतया येस्तो हेड लामो र फैलिएको जरा भएको बिरुवा वा रुख को सिचाइ को लागि प्रयोग गरिन्छ । कम पानी भएको ठाँउ मा सब सरफेस थोपा सिचाइ को प्रयोग गरिन्छ । अनुकूल थोपा...

Read More

क्लबरुट रोग:एक जानकारी!

क्लबरुट रोग बन्दा ,काउली ,मुला लगायतका तरकारी बालीका परिवार मा लाग्ने एक जिद्दी रोग हो! एस रोग को जिवादु एक किसिमको ढुसी हो या हैन भन्ने कुरामा पनि बैज्ञानिक हरु बिभाजित नै छन् ! यस लाई जिद्दी भन्नु को पछाडी के कारण छ भन्दा,यस रोगका जिवादु करिब २० वर्ष सम्म पनि उपर्युक्त बोटको अभावमा पनि माटो मा बाचिराखन सक्छन ! क्लबरुट रोगमा मुख्य त जीवाणुले जरामा प्रबेस गरि जरा बाट खाध्य तत्व उपयोग गरेर जरामा गाठा बनाउने गर्दछ जस कारण जराले माटोबाट पानी र अन्य खाध्य तत्व सजिलै लिन सक्दैन! फलस्वरूप बिरुवाका माटो माथिका भाग पहेलिने,ओइलिने,सुक्ने,पात नुग्ने गर्दछन ! नेपालमा यस रोग लाई...

Read More