Latest From our Blog
आँपको फड्के, एक बिनासकारी कीरा ः कसरी गर्ने समाधान??
आँपको फड्के कीरा ( ःबलनय ज्यउउभच ) अरु कीरा भन्दा डरलाग्दा छन् । यो आँपका सबभन्दा ठूलो शत्रु कीरा हो र यसले निक नै नोक्सान पु¥याएको पाईएको छ । यसले आँप खेती गर्ने क्षेत्रमा भयङ्कर आक्रमण गरके ोपाईएको छ । यो कीराले वर्षेनी लाखौँ रुपैँयाको क्षति पु¥याउँछ । तराईमा यस कीरालाई “मधुवा” भन्दछन् । पहिचानवयस्क कीरा सानो, शरीरको अगाडिको भाग चौडा र पछाडिको भाग तिखारिएको र करिव ३ मिलि मिटरको हुन्छ । यसको शरीरको रङ हल्का हरियोमा खैरो मिसिएको हुन्छ र ठाउँठाउँमा मसिना पहेलो र काला चिन्हहरुहुन्छन् । यिनका तिन जोडा खुट्टा मध्य पछिल्लो जोडा खुट्टा मोटा हुन्छन्...
Read Moreप्रांगारिक आलु खेतीमा कालोखोस्टे रोग र त्यसको व्यवस्थापन!!
आलु नेपालमा धान, गँहु र मकै पछिको चौथो महत्वपूर्ण वाली मानिन्छ । यो वाली नेपालमा करिव डेढलाख हेक्टर क्षेत्रफलमा खेती गरिन्छ भने यसको औषत उत्पादकत्व १३.०९ मे.टे. प्रतिहेक्टर रहेको छ । यसको उत्पादकत्व विकसित देशको तुलनामा निकै कम छ । जस्तै युरोपियन देशहरुमा आलुको उत्पादकत्व ४० देखि ४५ मे.ट. प्रति हेक्टर रहेको छ । आलुको उत्पादकत्व कम हुनुका थुप्रै कारणहरु मध्ये रोग पनि एउटा महत्वपूर्ण कारण हो । आलुको कालो खोस्टे रोग एउटा महत्वपूर्ण रोगको रुपमा आई रहेको छ । नेपालमा लगातार लामो समय सम्म आलु खेती गरिने ठाउँमा यसको प्रकोप बढ्दै गइरहेको पाइएको छ । यो रोगले आलुको...
Read Moreमकैको घुनले हैरान हुनु हुन्छ?? अब पर्दैन! यी तरिका थाहा पाउनुस, समस्या हुदैन!
मकैको भण्डारणमा नोक्सान पु¥याउने प्रमुख कीराहरु मध्यको एक घुन हो ।घुनको ब्यबथापन गर्न निम्न तरिका अपनाउनु पर्दछ | व्यवस्थापन तरिकाहरुः- घुन नियन्त्रणका लागि मकैको खोस्टा सुकिसकेपछि मात्र भाँच्नुपर्दछ र घाममा घोगा सुकाउनु पर्दछ ।- भण्डारण गर्दा मकैको चिस्यान १३.५ % भन्दा कम हुनुपर्दछ । भण्डारण कोठाको तापक्रम २५ डिग्री सेल्सियस हुनुपर्छ |- भण्डारण गरिएका मकैका दानाहरुलाई समय–समयमा सुकाइरहनुपर्दछ ।- बोझोको धुलो १० गा्रम प्रति के.जी. मकैका दरले मिसाएर भण्डारण गरेमा वा टिमुरको धुलो र मकै १ः१० को अनुपातमा मिसाएर भण्डारण गरेमा पनि घुनको समयमा कम गर्न सकिन्छ ।- घुन...
Read Moreलाही किराको सक्रमण बढ्दै छ के गर्ने त?? सबै किसानलाइ काम लाग्ने जानकारी!!
अहिले लाहीको सक्रमण बढ्ने बेला हो , प्राय धेरै हानी सागवर्ग र काउली समुहको तरकारी मा यसको छेति बढी देखिने हुन्छ | मसिना , नासपाती आकारको यो किरा , नरम शरीर हुने खालको हुन्छन , प्राय पात , काण्ड , बढ्ने भाग , सलाद को साग ( लेत्तुस ) को जरा त स्याउको बोक्रामा समेत लाहीले आक्रमण गर्ने सोभाबका हुन्छन | समुह मा बस्ने , पखेटा बिहिन यी किरा को करिब ४००० प्रजाति हुन्छन | लाही प्राय देखिने भागमा बस्दैनन् , पातको तल्लो भाग वा घुम्रेको , वा कुन काप्चामा बस्दछन| लाही ले पात वा काण्डको रस चुसेर खाने गर्दछ भने यस्ले मुख्य रुपमा भाइरस रोग फैलाउने काम मा भेक्टर को रुपमा ठुलो भूमिका खेलेको...
Read Moreस्थानीय स्तरमा पाइने बकाइनो र असुरो बाट रोग किरा नियन्त्रण बिधि!!
बकाईनोको प्रयोग १ .बकाईनोको १० देखि २० भाग हरियो पातको धुलोलाई १०० भाग पानीमा मिसाई १२ घण्टा जति भिजाएर छर्कनाले बन्दाको लाही, धानको फड्के कीरा, धानको ढुंग्रे कीरा नियन्त्रण गर्न सकिन्छ (कृषि सूचना तथा सञ्चार केन्द्र, २०६२) । २. बकाईनोको सुकेका पात र फलहरुलाई कुटेर बनेको धुलो १ किलोग्रामलाई १० लिटर पानीमा २४ घण्टा ढड्याएर कपडाले छानी तयार गरिएको झोलको प्रयोग गरेर पनि बन्दाको पुतलीको लाभ्रेहरुको नियन्त्रण गर्न सकिन्छ (तरकारी विकास महाशाखा, २०५१) । ३. बकाईनोको फलको ५ देखि १० भाग धुलोलाई १०० भाग पानीमा मिसाई १२ घण्टा जति भिजाएर बालीमा छर्कनाले बन्दाको लाहि, धानको...
Read More