Latest From our Blog

मास दाना छोडेर पेलेट किन ?

हालको मिती सम्ममा आउँदा नेपालमा ३ प्रकारको दाना प्रयोग गरिएको भेटियो ।सबै भन्दा पुरानो घरेलु जस्मा घरैमा मकै भट्मास आदी मिसाएर कुखुरा लाई दिने चलन थियो ।त्यो दाना को समयमा ब्यावसायिक कुखुरा पालन तेती फस्टाएको थिएन ।हाल को जस्तो जात प्रजात को कुखुरा थिएन, थोरै लोकल मात्र पाहिन्थियो ।     समय को गती सँग बिस्तारि यो  ब्यावसाय पनि उकालो लग्न थाल्यो र ब्यावसाइ हरुभित्र अन्तर चेतना अनि बिदेसिको सिको गरेर मास दान बनाउन सुरु भयो ।यो अवस्ता सम्म आउँदा पहिलेको भन्दा धेरै सुधार भएको थियो ।भारत लगायत अन्न्य  छिमेकी मुलुक बाट उपकारण आउन थालेको थियो ।कच्चापदार्थ...

Read More

खरायो पालन किन ? आउनुहोस आज खरायो पालनको बारेमा बुझौ एकैछिन!

केही समय पहिला सम्म उच्च घरानका ब्यक्तिहरुले घरको शोभाका लागी पाल्दै आएको खरायो पछिल्लो क्रममा भने ब्यवसायिक रुपमा पाल्न सुरु गरिएको छ । कम लागत, विना झन्झटमा खरायो उत्पादन गर्न सकिने र विश्व बजारमा खरायोको मासुको माग समेत आक्रमक तरिकाले बढ्दै जान थालेपछि नेपालमा समेत यसको ब्यवसायिक पालनमा कृषकहरुले रुची देखाउन थालेका छन् । तर खरायो उत्पादन सँगै अधिकाँश किसानहरु बजार अभावका कारण यो ब्यवसायबाट हतोत्साहित भएको पाइन्छ । :- फोहर व्यवस्थापनको लागि खरायो(Rabbit for waste management) स्वस्थकर, White organic मासुको लागि खरायो (Rabbit for White organic meat)   प्राङ्गगारिक मलको लागि खरायो(Rabbit for composting) आय...

Read More

लोकल कुखुराहरुमा देखिने प्रमुख समस्याहरु र तिनको घरेलु उपचार !!

नेपालमा १९८० देखि उकाली लागेको कुखुरा पालन व्यवसायले गति लिदैँ गएको छ ।  संसारमा कुखुराको मासु उत्पादको क्रम  हेर्ने हो भने नेपाल ११२ औँ स्थानमा छ र अण्डा  उत्पादको ९२ औँ स्थानमा छ । कुखुरा पालन व्यवसायले नेपालमा कुल गाहस्थ उत्पादनको ३.५% ओगटेको छ । ठूला व्यवसायिक कुखुरा पालकले आफ्नो उत्पादन बढाउदै गर्दा साना घरायसी कुखुरा पालकको पनि कमी भएको छैन । नेपालमा ग्रामीण भू–भागमा घरायसी कुखुरा पालनले ठूलो जरो गाडेको छ ।  जीविको पार्जनकोे सजिलो माध्यम बन्न पुगेको  छ । व्यवसाय चाहे घरायसी होस् वा बृहत्त्, दुवै मा लगानि कम गरेमा मात्रा फाइदा हुने सम्भावना बढछ ।...

Read More

यसरी गरौं आधुनिक तबरबाट गाई पालन!! पढ्नै पर्ने लेख!

नेपालमा पछिल्लो समयमा गाई पालन व्यवसायिक रुपमा फैलिदै गएको छ । नेपालमा परम्परागत जातका गाईदेखि जर्सिगाईको व्यवसायिक रुपमा पालन सुरु भएको छ । योसँगै दूध उत्पादनको क्षेत्र पनि फराकिलो भएको छ । यहाँ हामीले गाई पालनका लागि आवश्यक पर्ने अत्यावश्यक सम्पूर्ण जानकारी उपलब्ध गराउने जमर्को गरेका छौं । यो जानकारीबाट आधुनिक तथा व्यवसायिक रुपमा गाई पालन गर्न सकिन्छ  गाई फार्मका लागि गोठ र आहारा व्यवस्थापन कसरी गर्ने ? गोठ बनाउने जमीनको छनौट ध्यान दिनुपर्ने कुराहरु : ओभानो,पहिरोलो, तुलानत्मक रुपले वरपरभन्दा केही अग्लो र सुरक्षित ठाँउमा । यातायात, बिजुली,पानी तथा...

Read More

घरमै बनाउन सकिन्छ, गुणस्तरीय दाना!!

पशुपंक्षीपालन नेपालको कृषि क्षेत्रको ठूलो हिस्सा ओगटेको व्यवसाय हो । कृषि प्रधान देश नेपालको कूल जनसंख्याको करिब ६५ प्रतिशत जनता कृषिमा निर्भर छन् । अधिकांश कृषक पशुपंक्षी पालनमा आवद्ध छन् । पशुपंक्षीबाट दूध, दही, घ्यू, मासु, अण्डा ऊन आदि वाहेक प्राङ्गारिक मल, तथा गोवर ग्यास वायोग्यास उपलब्ध हुन्छ । पशुपंक्षी र अन्नवाली वा फलफूल खेती एक अर्कामा अन्योन्याश्रित संवन्ध राख्दछन् । विगत करिव दुई दशकभित्र वृहत मात्रामा उन्नत जातको पशुपंक्षीको नश्ल नेपालमा भित्रिएका छन् । यिनीहरुलाई उपयुक्त गुणस्तरीय सन्तुलित दानाको पूर्ती भएमा मात्र वंशाणुगत क्षमता मुताविक...

Read More