Latest From our Blog
अत्यन्तै गुणकारी बेथेको साग!!
प्राचीन कालदेखि बेथेको सागसँग प्रायः हामी सबै परिचित छौं । यो साग प्रायः गरेर जाडोको मौसमपछि खेतबारी जताततै नरोपीकन पनि आफै उम्रिने एक वनस्पति हो, जसलाई गुण प्रधानताका कारण साग राज या सागको राजा नै मानिन्छ । बेथेको साग दुई जातिमा पाइन्छ गौड्वस्तुक र यवशाह । गौवस्तुक जातको बेथे प्रायः गरेर गहुँ तथा सस्यूँ आदिका खेतीमा उम्रन्छ, यो जातका बेथेको पात अर्को भन्दा केही ठूलो र भेट्नो तथा पातहरुमा हल्का रातोपन हुन्छ यवशाहलाई जौं भनेर चिनिन्छ । यवशाह भन्नाले जौको खेतीमा उम्रने बेथेको साग भनेर जाने हुन्छ । छोटकरीमा भन्नुपर्दा बेथेको साग गहुँ, जौं, तोरी तथा सस्यूँको...
Read Moreसुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती बेल!!
काठमाडौं । यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलाको पातलाई प्रयोग गर्न सक्नु हुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ । त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाइ त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस्।यसप्रकारले बेलको पात पिसेर पिनाले तपाई केही महिनामा नै यो रोगबाट...
Read Moreहेपिएको मुला : क्यान्सरदेखि गिजाबाट रगत आउने जस्ता समस्याका लागि उपयोगी!!
धेरैले मुलालाई निकै सामान्य तरकारी वा सलादको रुपमा बुझेका हुन्छन् त्यसैले मुला खाने कुरामा खासै ध्यान दिँदैनन्। खासै महत्व नभएको वा बेतुकको मानिसलाई मूला भनेर गाली गर्ने हाम्रो प्रचलनले पनि मूलाप्रतिको हेलत्व दर्शाउँछ। तर मूला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरा बुझियो भने सायद मूला हाम्रो अभिन्न अंग बन्नेछ। विज्ञहरुका अनुसार मूलाको सेवनले हाम्रो स्वास्थ्यमा पूराउने फाइदा यस्ता छन् :१. क्यान्सरबाट बचावट : क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ। त्यसैले यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो। मूलाको नियमित सेवनले क्यान्सरको...
Read Moreगुणकारी ‘आलस’– आजैदेखि खान सुरु गर्ने कि??
कुनै कुनै सरल, सहज र थाहा पाउनुपर्ने कुरा थाहा पाउन समय आउनुपर्ने रहेछ। मेरी श्रीमती सुभद्रालाई स्तन क्यान्सर भएको थाहा भएको ७ हप्ता भयो, शल्यक्रिया (अपरेसन) भएको ६ हप्ता भयो। तीन हप्ताअघि फलोअपको लागि वरिष्ठ स्तन क्यान्सर विशेषज्ञ डा. प्रकाश सायमिकहाँ जाँदा सुभद्राले डाक्टर साहेबलाई सोधिन्– खान के के हुन्छ? सामान्यतया मेडिकल डाक्टरले यो खान हुन्छ त्यो खान हुन्न भन्दैनन्, नसोधेसम्म। सोधिहाले पनि सबै खान हुन्छ भन्छन्। भनि हाले भने धेरैले चिल्लो पिरो धेरै नखानुसम्म भन्छन्। यो खानु त्यो नखानु वा यो राम्रो, त्यो नराम्रो भनेको मलाई थाहा छैन, खासगरी मेडिकल...
Read Moreक्यान्सर भगाउने अचुक औषधि : ब्रोकाउली!!
ब्रोकाउलीको सेवनले क्यान्सर लगायतका रोगबाट बचाउने विभिन्न खाले अनुसन्धानले देखाएका थिए।तर पछिल्लो अध्ययनले भने ब्रोकाउली खाँदा मात्र होइन सरीरमा घस्दा समेत क्यान्सरबाट जोगिन सहयोग पुग्ने तथ्य पत्ता लगाएको छ । अनुसन्धानका अनुसार शरीरको छालामा ब्रोकाउली घसियो भने घामबाट डढेर हुने छालाको क्यान्सरको खतरा कम हुन्छ । अमेरिकाको एरिजोना क्यान्सर सेन्टर र जोन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता स्याली डिकिन्सनका अनुसार ब्रोकाउलीमा सल्फोराफेन भन्ने तत्व हुने भएकाले ब्रोकाउली सरीरमा रगड्दा त्यसले क्यान्सरको जोखिम कम गर्छ । सल्फोराफेन नामक रसायनले...
Read More