Latest From our Blog

मधुमेह र उच्च रक्तचापबाट बच्न खाने गरौं यी ५ चिज!

मधुमेहले धेरैलाई सताएको छ । यसलाई हामी खानदानी रोग पनि भन्छौं । खासगरी सौखिन जीवनशैली रोज्नेहरु मधुमेहको चपेटामा पर्छन् । मधुमेहबाट बच्नका लागि खानपानमा सर्तक रहनुपर्छ । सक्रिय जीवनशैली विताउनुपर्छ । मधुमेह जस्तै उच्च रक्तचाप, मुटुरोग पनि अहिले खानदानी रोगको रुपमा देखापरेको छ । यस्ता रोगहरुबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । साथै खानपानमा सावधानी अपनाउनुपर्छ । यस्ता अनेक रोगबाट बच्नका लागि हामीलाई म्याग्नेसियमयुक्त खानेकुराको खाँचो हुन्छ । किन म्याग्नेसियम ? हाम्रो शरीरलाई सँधै स्वस्थ र सक्रिय बनाइराख्न आवश्यक मिनरल्समध्ये एक हो...

Read More

चोकर (Bran) : गाइभैसीलाइ मात्रै हैन अब तपाइको बच्चाको लागि पनि खुवाउनुहोस्!!

अहिले हाम्रा छोराछोरीको खान्की के छ ? मम, चाउमिन, बिस्कुट, ब्रेड, चिप्स । यी अधिकांश खानेकुरामा मैदाजन्य हुन् । मैदाजन्य परिकार धेरै छन् र स्वादिलो पनि लाग्छ । तर, स्वास्थ्यका लागि त्यती फाइदाजनक छैन । मैदाजन्य परिकारकै कारण उनीहरुमा मोटोपन, मधुमेह जस्ता अनेक समस्या देखापर्ने गर्छ । जबकी उनीहरुलाई स्वस्थ्य, तन्दुरुस्त राख्ने हो भने चोकुरयुक्त वा फाइबरयुक्त खानेकुरा दिनुपर्छ । तपाईं/हामीलाई थाहै छ, फाइबरको मुख्य स्रोत मानिने चोकरलाई अंग्रेजीमा ब्रान पनि भनिन्छ । यसको नियमित सेवनले पेट सफा हुनुका साथै भोक लाग्ने गर्छ । यसको सेवनले कब्जियतको समस्या समेत कम हुन...

Read More

यी खानेकुराले हटाउँछ मदिराको ह्याङओभर!!

पिउन थालेपछि  थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहिँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ । नरिवलको पानी:: ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ । यस्तोमा प्रशस्त पानी पिउनु राम्रो हुन्छ । नरिवलको पानी पाइयो भने झन् काइदा हुन्छ । यसमा चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुन्छन् । यसले ह्याङ भएको शरीरलाई राहत दिन्छ ।   अदुवा:: ह्याङओभर...

Read More

महिनावारीको दुखाई कम गर्ने घरेलु तरिका!! Share गर्दै जानु होला है!

  बदलिएको जीवनशैली, प्रदुषण र खानपानमा परिवर्तनका कारण धेरैजसो महिलाहरुलाई महिनावारी भएका बेला अत्यधिक पीडाको समस्या हुनु अहिले साधारण भइसकेको छ । महिनावारीमा अनियमितता हुने भएका कारण कुनै पनि महिलाका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ । कहिलेकाँही निकै चिसो खाना खानाले महिनावारी नियमित हुने गर्दैन भने कहिले निकै गर्मी कुराहरु खानाले महिनावारी हुने गर्दछ । पेट, कम्मर र ढाडमा हुने पीडा महिनावारी अनियमित हुँदा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो हुने गर्दछ । यस्तोमा...

Read More

यसकारण खुवाउनुहोस् बालबालिकालाई चुकन्दर!!

काठमाडौं : प्रायजसो चुकन्दर सलादका रुपमा खाने गरिन्छ। यो गाढा रातो रंगको हुन्छ। यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ। यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ। आइरनका साथै यो भिटामिन सीको राम्रो स्रोत पनि हो। यसको नियमित सेवनले भिटामिन ए, बी, बी-१, बी-२, बी-६ र भिटामिन सीको पूर्ति गराउँछ। बहुगुणी चुकन्दरका फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ।बढ्दो उमेरसमूहका बालबालिकाका लागि चुकन्दरले ठूलो फाइदा गर्छ। नियमित बालबालिकालाई चुकन्दर खुवाउँदा दिमाग तेज मात्र बनाउँदै फूर्तिलो पनि उत्तिकै बनाउँछ। पार्टी र भोजमा प्राय सलादका रुपमा खाइने चुकन्दर बालबालिकाको भोजनमा...

Read More