ड्यान्ग बनाउने मेशिन

Rs. 125,000 Rs. 130000

Dimension :
Weight :
Quanity :

Share :

Product Brief Description

आलु, मकै लगायतका बाली र काउली, बन्दा लगायतका तरकारी बालीहरु लगाउन उपयुक्त हुने ड्याङ बनाउने र यस्ता बालीहरुमा गोडमेल गरेर उकेरा दिन मिल्ने मिनि टिलर आयो है ।

यो मेसिनको आलु जोन भक्तपुर, आलु सुपर जोन काभ्रे लगायतका कैयौं स्थानमा सफल परिक्षण भैसकेको छ ।

धेरै किसान साथीहरू र कृषि बिज्ञहरुले सिफारिस गरि सकेको हुँदा यो मेसिनको प्रयोग गरौ, उत्पादन लागत घटाउ र उत्पादन बढाऔ ।

पाइने स्थान,
BTL Trade, धोबीघाट, ललितपुर 
फोन ०१-५१५३०९४, ५१५३२०९
मोबाइल ९८५१०५८८५८, ९८५११२८६७३

Buy your product in a simple way

LOGIN TO YOUR ACCOUNT

SELECT YOUR ITEM

MAKE ORDER