Combine Mill

Rs. 35,000 Rs. 50000

Dimension :
Weight : 80
Quanity :

Share :

Product Brief Description

यो दशैँ तिहारमा तपाइको गृहिणीलाई कोसेली !
------------------------
KUBER & SON'S ले एउटै मिलबाट धान कुटानी गर्न र गहुँ, मकै, कोदो, चामल, जौ पिसेर पिठो बनाउनको लागि सिङल फेज बिजुलीबाट नै चल्ने अत्यन्तै सजिलो र सरल प्रबिधिको कम्बाइन राइस मिल नेपालमा भित्राएछ।

साखा कार्यलय भक्तपुर बाट पनि दिन सकिन्छ,( ९८४२०३६८३२- भक्तपुर सल्लाघारी )

यो मिल घरायसी रुपमा राख्ने किसानहरु अब बोरा बोकेर अन्य मिलहरु धाउनुपर्ने अवस्था रहेन । सुखका दिन आउदैछन ।

मूल्य रु मात्र ३५,०००
बृस्तृत जानकारी को लागि www.facebook.com/kstlteam LIKE गर्नुहोस
वा sales @kstl.com.np मा सन्देश पठाउनुहोस
वा सिधा फोन गर्नुहोस ०२५-५८४७२०

Buy your product in a simple way

LOGIN TO YOUR ACCOUNT

SELECT YOUR ITEM

MAKE ORDER