कोहलपुरमा Practical सहितको ३ दिने व्यवसायिक बाख्रापालन तालिम (फाल्गुन १४,१५ र १६गते)!
********************
के के सिक्न पाइन्छ तालिममा??
-------------------
✅बोयर बाख्रा पालान सम्बन्धि बिसेष जानकारी
✅ठाउँ छनौट र गोठ निमार्ण र गोठको व्यवस्थापन
✅बाख्राको जातहरु, तिनीहरुको उत्पादन क्षमता तथा प्रजनन् व्यावस्थापन
✅बाख्राको आहारा र आहारा व्यवस्थापन
✅बाख्राको रोग र तिनको उपचार
✅बाख्रामा लाग्ने बाहिरी परिजीबी रोगहरु र तिनीहरु को उपचार
✅बाख्रालाइ वर्ष भरि हरियो घास उत्पादन तरिका
✅बजार व्यवस्थापन सम्बन्धि जानकारी
✅ फर्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्न, सहुलियत -व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि विमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी
✅ विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण
तालिम शुल्क: ३००० (प्रमाणपत्र प्रदान गरिनेछ) ++महिलालाइ २५०० मात्रै हो है+
सिट संख्या जम्मा ३० जना मात्रै हो है।
नाम टिपाउनको लागि सम्पर्क: 9841638473, 9814106983 (ncell)