काठमाडौँमा ३ दिने व्यवसायिक तरकारी खेती तालिमको सूचना (फाल्गुन ७,८ र ९ गते)!
---------------------------------------
१५ बर्ष भन्दा धेरै अनुभवि विशेषज्ञहरु द्वारा हुन गैरहेकोले तालिम लिई स्वदेशमै सफल ब्यबसायी तथा उधमी बन्न चाहनेहरुले आफ्नो नाम दर्ता गराउनु होला|

के के सिक्न पाइन्छ त तालिममा?
*********************
✅ बिसादी रहित तरकारी खेतीमा केन्द्रित सिकाइ रहने
✅ २ दिन Class र १ दिन फार्म अवलोकन भ्रमण तथा Practical गराइने
✅ माटोलाई चाहिने १६ खाध्यतत्व र तिनको कमिले हुने समस्या र समाधानको पुरा जानकारी
✅ बिउ छनोट र तपाइको आफ्नो ठाउँको लागि बाली पात्रो (Crop Calendar) बनाउन सिकाइने
✅ मुख्य तरकारी उत्पादन प्रबिधि (गोलभेडा, काउली बन्दा, लहरे बाली तथा अन्य बेमौसमी तरकारी खेती)को जानकारी दिइने
✅ आफैले रोग किरा पहिचान गर्न सिकाइने
✅ स्थानीय स्तरमा घरेलु बिसादी तथा प्रांगारिक मल बनाउन सिकाइने
✅ अनुदानको लागि व्यवसायिक योजना (Business Plan) बनाउन सिकाइने, Proposal लेखन तथा कृषि ऋणको बिशेष जानकारी
✅ बिभिन्न कृषि प्रबिधि जस्तै Tunnel, hitech tunnel, थोपा सिचाई, मल्चिंग, माटो जांच आदिको जानकारी
✅ उत्पादन पश्चात बजारीकरण सम्बन्धि छुट्टै session

** सिट ३५ जना मात्र छ, छिटै आफ्नो नाम लेखाउनु होला!**

तालिम शुल्क: ३००० मात्रै (महिलाको लागि २५०० मात्र)

तालिम हुने स्थान: Smart Krishi बालाजु काठमाडौँ

नाम टिपाउने सम्पर्क नम्बरहरु: 9841638473, 9814106983 (ncell)

(फोन नलागेमा SMS बाट पनि नाम टिपाउन सक्नु हुन्छ है!