पोखरामा Practical र Farm Visit सहितको लोकल कुखुरा र कालिज पालन तालिम (माघ ३० देखि फाल्गुन १ गते)
...................................
तालिममा के के सिक्न पाइन्छ त??
***************
✅ चरनमा आधारित लोकल कुखुरा पालनमा केन्द्रित तालिम
✅ कालिज पालन गर्न चाहनेहरुको लागि सबै परामर्श र कालिज फार्म भ्रमण
✅ हाँस, टर्की, कडकनाथ र बट्टाई पालनको बिस्तृत जानकारी
✅ आधुनिक खोर निर्माण, फार्म स्थापना तथा व्यबस्थापन
✅ लोकल कुखुराको Farm मा दाना बनाउन Practical सहित सिकाइने
✅ फर्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्न, सहुलियत व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि विमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी
✅ विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण

तालिम शुल्क: २५०० ( महिलालाइ २००० मात्रै) प्रमाणपत्र प्रदान गरिनेछ

तालिम हुने स्थान: न्युरोड पोखरा
नाम टिपाउनको लागि सम्पर्क: 9841638473, 9814106983 (ncell)