तरकारी खेती online तालिम खुल्यो है [असोज २७ र २८ गते]
-----------------------
समय: तालिम हरेक दिन 3 बजे देखि 7 बजे सम्म चल्नेछ!

तालिमको लागि कसरी पैसा तिर्ने?
********
तालिम शुल्क १००० रुपैया IME PAY, KHALTI OR ESEWA ID 9841638473 मा पैसा पठाउने ((Recharge गर्ने हैन है)) र screenshot लाइ 9841638473 मा viber या whatsapp गर्न सकिन्छ!

तालिम के मा हेर्न सकिने हो??
Zoom Cloud Meeting नामको App मार्फत तालिम लिने हो

पढाएको सबै slide हरु pdf मा उपलब्ध्ह हुनेछ साथै certificate पनि प्रदान गरिनेछ।

for more details: Whatsapp or viber at 9841638473

Lockdown ले गर्दा सुरु गरिएको Online तालिमको यो ४१ औ समूह हो! online/offline दुबै तरिका बाट हजारौ किसानलाई ब्यवसायिक बनाइसकेको गर्बिलो सफलता छ हामी सङ्ग।