काठमाडौँमा २ दिने व्यवसायिक कुखुरापालन तालिमको साथमा कालिज पालन तालिमको सूचना (फाल्गुन २३ र २४ गते)
...................................
तालिममा के के सिक्न पाइन्छ त??
***************
✅ ब्रोइलर र लेयर्स कुखुराको साथमा लोकल कुखुराको छुट्टै Class
✅ कालिज पालन गर्न चाहने साथीहरुको लागि परामर्श
✅ आधुनिक खोर निर्माण, फार्म स्थापना तथा व्यबस्थापन
✅ Broiler/Layers को Postmortem गराएर रोग किरा चिन्न सिकाइने
✅ लोकल कुखुराको लागि दाना बनाउन Formula सिकाइने
✅ विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण
✅ व्यवसाय व्यवस्थापन सम्बन्धि छुट्टै सेशन

तालिम शुल्क: २५०० ( महिलालाइ २००० मात्रै) प्रमाणपत्र प्रदान गरिनेछ

तालिम हुने स्थान: माछापोखरी, बालाजु

नाम टिपाउनको लागि सम्पर्क: 9841638473, 9802538473 (ncell)
-----------------------
(SMS बाट पनि टिपाउन सकिन्छ!)

९० प्रतिशत कुखुरापालक किसानहरु घाटामा जानुको कारण प्राबिधिक ज्ञान नहुनु हो, तेसैले यो पोस्ट सक्दो share गरिदिनु होला!!