काठमाडौँमा २ दिने लोकल कुखुराको साथमा कालिज/टर्की पालन तालिम (फाल्गुन २ र ३ गते)

...................................

तालिममा के के सिक्न पाइन्छ त??

***************

✅ लोकल कुखुरामा केन्द्रित तालिम 

✅ कालिज पालन गर्न चाहनेहरुको लागि सबै परामर्श र कालिज फार्म भ्रमण

✅ हाँस, टर्की र बट्टाई पालनको बिस्तृत जानकारी

✅ आधुनिक खोर निर्माण, फार्म स्थापना तथा व्यबस्थापन

✅ लोकल कुखुराको Farm मा दाना बनाउन Practical सहित सिकाइने

✅ फर्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्न, सहुलियत व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि विमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी

✅ विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण

 

तालिम शुल्क: २५००  मात्रै ((प्रमाणपत्र प्रदान गरिनेछ))

तालिम हुने स्थान: माछापोखरी बालाजु

नाम टिपाउनको लागि सम्पर्क: 9841638473, 9802538473 (ncell)