Power Tiller with seed Drill

Brand: SKT Nepal

Product Code: --------------

Availability: In Stock

Price: Rs.60,000
Ex Tax: Rs.60,000

पावर टेलरमा जोडेर बाझो खेतमा सिधै गहुँ छर्न मिल्ने सीड ड्रिल मेसिन भित्राएको छु। क्षमता प्रति घण्टा ६ कठठा, इन्धन खपत १ लि देखि १.५ लि, लागत मा ६५ % कमि, उब्जनी मा २०% सम्म ब्रिदि मूल्य ७५००० मात्र।

यो मेसिन अनुदानमा लिनु परेमा आफ्नो जिल्ला कृषि बिकाश कार्यालय मा सम्पर्क राखी निबेदन पेश गर्नु होला। यो वर्ष कृषि इञ्जिनियरिङ्ग निर्देशनालय ले अनुदान कार्यक्रम संचालन गर्दै छ।

यो सिड ड्रिल को मूल्य १५००० छुट का साथ रु ६०००० मा पाइन्छ ! मौका को फाइदा उठाउनु होला

---------------------------
SKT Nepal Pvt. Ltd. ब्यासी, भक्तपुर 
01-6614649, 01-6616996 
Website: www.sktnepal.com 
Email: info@sktnepal.com
www.facebook.com/sktnepal305

Write a review

Note: HTML is not translated!

Rating: Bad Good

Enter the code in the box below: