High Quality Cocopeat

Brand: Nepal Thopa Sinchai

Product Code: ----

Availability: In Stock

Price: Rs.120
Ex Tax: Rs.120

कोकोपिट नरीवलको जटाबाट तयार गरीएको जिवाणु तथा अन्य मिश्रणरहित एक बहुउपयोगी विरुवा उमार्ने र उत्पादन गर्ने माध्यम हो । यसको उच्च मात्रामा पानी सोस्न सक्ने क्षमता र हावाको मात्रा पनि बढि हुनाले यसलाई विरुवा उमार्ने राम्रो माध्यमको रुपमा लिईन्छ ।

कोकोपिट पुर्ण रुपमा प्राङ्गारीक, वातावरण मैत्री र माटोमा हुने जिवाणु रहित हुने हुनाले उसलाई थप प्रभावकारी मानिएको छ । यसलाई नर्सरी ट्रे, गमला, पोलिब्याग आदिमा प्रयोग गर्न सकिन्छ ।

 

थप जानकारीको लागि, अहिले नै सम्पर्क गरौ ।

Nepal Thopa Sinchai Pvt.Ltd
Kalanki, Kathmandu, Nepal
+977-01-4037192, 9841370909
info@nepalthopasinchai.com.np
www.nepalthopasinchai.com.np

 

Write a review

Note: HTML is not translated!

Rating: Bad Good

Enter the code in the box below: