अन्न भण्डारण गर्ने PICS Bag

Product Code: --------

Availability: In Stock

Price: Rs.285
Ex Tax: Rs.285

भण्डार गरेको धान, मकै, गहुँ लगायतका अन्नहरु हुन वा मास, बोडि, रहर, मुङ, मुसुरो, केराउ र दाल समुहका गेडागुडी हुन सबैलाई अनेकौं प्रकारका किराहरुबाट शत प्रतिशत जोगाउन (घाममा सुकाएर चिस्यान कम भएपछि) यो बोरामा राखेर भण्डार गर्न सकिन्छ ।

--बिषादी रहित अत्याधुनिक प्रबिधिबाट बनेको यो बोरा वातावरण मैत्री, सजिलो र सस्तो पनि छ । अझै बीउको लागि प्रयोग हुने अन्न र गेडागुडी यसमा भण्डार गरेर जतनसाथ राख्न सकिन्छ ।

यो प्रबिधिलाई नेपालमा NAF Seed ले भित्र्याएको हो ।

Contact:  NAF Seeds 
Pulchok, Lalitpur
015538748

Write a review

Note: HTML is not translated!

Rating: Bad Good

Enter the code in the box below: