Grow Bag

Brand: Nepal Thopa Sinchai

Product Code: ---------

Availability: In Stock

Price: Rs.150
Ex Tax: Rs.150

यो ब्याग भारत बाट आयातित गरिएको हो | पुन प्रयोग गर्न मिल्ने , आर्थिक रुपमा सस्तो , कम तौल , बाहिरी तापक्रम तातो र बढी भएनी माटो को तापक्रम कम हुने ,७-८ बर्ष सम्म टिक्ने , घाम पानी ले खासै असर नगर्ने प्लास्तिक बाट बनेको हुन्छ | सबै प्रकारको तरकारी , फूल का बिरुवा लगाउन सकिने |

यसको बजार मूल्य : रु १५० मात्रै 


सम्पर्क को लागि:: Nepal Thopa Sinchai
Phone: 9851189224

Video: https://goo.gl/gsPhAf

Write a review

Note: HTML is not translated!

Rating: Bad Good

Enter the code in the box below: