Latest Blogs

किसानलाई बोझ बन्दै अस्ट्रिचपालन!!
28 Mar / 2017

किसानलाई बोझ बन्दै अस्ट्रिचपालन!!

Write By: admin Published In: कृषि समाचार Hits: 50486 Comment: 0

दमक : 'सुरुमा राम्रै आम्दानी हुन्छ भन्ने सुनेँ । नङदेखि मासुसम्म बिक्री हुन्छ भन्ने सुनेपछि खुसीले अस्ट्रिच फार्म खोलेँ तर अहिले यही फार्म बोझ बन्दै गएको छ', झापा धरमपुरका अस्ट्रिचपालक दीपेश रिजालले यसरी गुनासो पोखे । उनको पाथिभरा अस्ट्रिच कृषि फार्ममा अहिले बेच्ने बेलाका अस्ट्रिच छन् । दीपेशका लागि मात्र हैन सबैभन्दा ठूलो प्रजातिको चरा अस्ट्रिच यतिबेला झापाका सबै अस्ट्रिचपालकका लागि चुनौती बन्दै गएको छ।

व्यावसायिक बाख्रापालन तालिमको सूचना (बैसाख  ५, ६, र ७ गते) !!
26 Mar / 2017

व्यावसायिक बाख्रापालन तालिमको सूचना (बैसाख ५, ६, र ७ गते) !!

Write By: admin Published In: कृषि समाचार Hits: 26864 Comment: 0

आधुनिक तथा व्यावसायिक बाख्रापालन तालिममा  लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ प्रांगारिक पाठशालाले चित्लांग फर्ममा आवसिय तालिम लिएर आएको छ !!  कृषि तालिम, परामर्श साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको प्रांगारिक पाठशाला - School of Agriculture ले येही बैसाख  ५, ६, र ७ गते व्यावसायिक बाख्रापालन सम्बन्धि तालिम संचालन गर्ने भएको छ !!

यो हो दुनियाकै ठूलो कुखुरो (भिडियोसहित)!!
26 Mar / 2017

यो हो दुनियाकै ठूलो कुखुरो (भिडियोसहित)!!

Write By: admin Published In: कृषि समाचार Hits: 11265 Comment: 0

डाइनोसर युगका भिमकाय चरा प्राणीको झल्को दिने एउटा कुखुुराको भिडियो हालै सार्वजनिक भएको छ । विश्वकै सबैभन्दा ठूलो दाबी गरिएको उक्त सेतो रंगको कुखुरा यति अविश्वसनीय रुपमा ठूलो छ की कतिपयले त त्यो कुखुरो नभई मानिसले कुखुराको जस्तो पहिरन गरेको जिकिर गरेका छन् ।

मेहनत गरे यहि फल्छ सुन : सुकुटी बेचेरै मनग्य आम्दानी लिन्छन अाेखलढुंगाका सुदिप श्रेष्ठ!!
23 Mar / 2017

मेहनत गरे यहि फल्छ सुन : सुकुटी बेचेरै मनग्य आम्दानी लिन्छन अाेखलढुंगाका सुदिप श्रेष्ठ!!

Write By: admin Published In: ROOT Hits: 13351 Comment: 0

ओखलढुंगा ।रोजगारीको खोजीमा दैनिक हजारौ युवा बिदेसिन्छन् । बिदेशिनेहरूको एउटै गुनासो छ,‘देशमा रोजगारीको कुनै अवसर छैन त्यसैले विदेश जानुको विकल्प छैन।’ तर इलम गरे स्वदेशमै सम्भावना छन भन्ने उदाहरण बन्न सफल भएका छन् ओखलढुंगा सदरमुकामका सुदिप श्रेष्ठ । उनी घरमै सुकुटी बेचेर स्वरोजगार मात्रै बनेका छैनन् घर परिवारको सबै आवश्यकता पुरा गरिरहेका छन् भने अरुहरुको भन्दा बढी नै सन्तुष्ट समेत देखिन्छन् ।

इजरायली कृषि प्रणालीबाट नेपालले सिक्नुपर्ने कुराहरु!!!
16 Mar / 2017

इजरायली कृषि प्रणालीबाट नेपालले सिक्नुपर्ने कुराहरु!!!

Write By: admin Published In: कृषि समाचार Hits: 40850 Comment: 0

समृद्धिपूर्व इजरायल मध्यपूर्वको मरुभूमिको रुपमा चिनिथ्यो । जमिनको उपयोग हुन सकेको थिएन । मरुभूमिका कारण खाद्य तथा जलसुरक्षा अहम् सवालहरू थिए । सन् १९४८ को स्वतन्त्रतापश्चात् कृषिक्षेत्रमा कायापलट शुरुवात भयो । कृषिक्षेत्रलाई यान्त्रीकरण गरियो । उन्नत मल, बीउ र प्रविधि उपयोग गरियो ।

यस्ता साँसद जसले सांसद क्षेत्र पूर्वाधार कोषको १० लाख कृषि यान्त्रिकरणमा खर्च गर्न लगाए!!
13 Mar / 2017

यस्ता साँसद जसले सांसद क्षेत्र पूर्वाधार कोषको १० लाख कृषि यान्त्रिकरणमा खर्च गर्न लगाए!!

Write By: admin Published In: कृषि समाचार Hits: 18815 Comment: 0

पर्वत/हरेक सांसद समक्ष विकासको योजनाको रुपमा सडक, खानेपानी, बिद्युतीकरण, सिंचाईलगायतका माग बढी आउने गर्छन । कृषि क्षेत्रको विकास र कृषिलाई यान्त्रिकरण गर्नका लागि कुनै माग सम्भवत आउदैन । गाउँका युवाहरु रोजगारीका लागि पलायत हुने, खेतीयोग्य जमिन बाँझो हुँदै गएपछि पर्वत–१ का सांसद अर्जुनप्रसाद जोशीले कृषि क्षेत्रको विकास र कृषिलाई यान्त्रिकरण अभियान चलाएका छन् ।