Latest Blogs

प्रांगारिक पाठशाला दारा आयोजित ३ दिने बाख्रापालन तालिममा मैले के सिकें??
16 Apr / 2017

प्रांगारिक पाठशाला दारा आयोजित ३ दिने बाख्रापालन तालिममा मैले के सिकें??

Write By: admin Published In: कृषि समाचार Hits: 9870 Comment: 0

अहिलेका कृषकहरुले अँगालदै आएका परम्परागत बाख्रापालन पेशालाई ब्यबसायिकरणमा रुपान्तरण गर्न प्राबिधिक ज्ञानको कमि एक प्रमुख चुनौतिको रुपमा देखिएको छ। बढदो जनसङख्या सगँ गा्रमिण भेगमा पशुपालनको क्षेत्रमा ब्यबसायिकता त बढदै छ तर ब्यबसायिक पशुपालन सम्बन्धि उचित प्राबिधिक ज्ञान र सिप लिएर पशुपालन गर्ने परम्पराको अझै बिकाश चाहि भएको छैन। यिनै बिभिन्न चुनौतिलाई मध्य नजर गर्दै प्राणगारिक पाठशाला ले २२ जना यूवा कृषकहरुलाइ ३ दिने बाख्रापालन तालिम दिन सफल भएको छ। उचित सैदान्तिक तथा प्रयोगतामक शिक्षा होस भन्ने हेतुले यो तालिम मकवानपुर जिल्लाको चित्लाङ बाखा्र फार्ममा गराइयो।
 

कृषकको बजेट कर्मचारीको गोजीमा, किर्ते हस्ताक्षर गर्दै कर्मचारी पैसा खादै!!
16 Apr / 2017

कृषकको बजेट कर्मचारीको गोजीमा, किर्ते हस्ताक्षर गर्दै कर्मचारी पैसा खादै!!

Write By: admin Published In: कृषि समाचार Hits: 7359 Comment: 0

धादिङ, २२ वटा कुखुराको चल्ला लिएका किसानको खोरमा सरदर १५ वटा बाँकी छन् । किसानको किर्ते हस्ताक्षर गरी पशु सेवा कार्यालयका कर्मचारीले फर्जी बिल पेश गरेर रकम बुझे । तर किसानले न कुखुरापालन तालिम पाए, न त दाना, औषधि र भ्याक्सिन नै ।

जहाँ गाई पनि रेडियो सुन्छन् !
10 Apr / 2017

जहाँ गाई पनि रेडियो सुन्छन् !

Write By: admin Published In: कृषि समाचार Hits: 14272 Comment: 0

इलाम (फिक्कल)। गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’( फिँज काडेर) मस्त हुन्छन् ।सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् ।गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् ।

बुद्ध एयरका मालिक बाख्रा पाल्दै, अस्ट्रेलियाबाट ल्याइयो ५७ लाखका बाख्रा!!
07 Apr / 2017

बुद्ध एयरका मालिक बाख्रा पाल्दै, अस्ट्रेलियाबाट ल्याइयो ५७ लाखका बाख्रा!!

Write By: admin Published In: कृषि समाचार Hits: 143569 Comment: 0

काठमाडौँ: बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी आज नेपाल ल्याइएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी र तीन वटा पाठा रहेको जानकारी दिएको छ ।

नक्कली अण्डाको बिगबिगीः कसरी चिन्ने ??
03 Apr / 2017

नक्कली अण्डाको बिगबिगीः कसरी चिन्ने ??

Write By: admin Published In: कृषि समाचार Hits: 27471 Comment: 0

अण्डा स्वास्थ्यको लागि निकै पोषिलो मानिन्छ । तर, अब बजारमा अण्डा किन्न जानुअघि धेरै सोच्नुपर्ने भएको छ । यतिबेला भारतीय बजारमा नक्कली अण्डाको बिगबिगी देखिएको छ । नक्कली अण्डा खाएर मानिसहरु बिरामी पर्न थालेका छन् ।

च्याउबाट राजधानीमै मनग्य आम्दानी!!
02 Apr / 2017

च्याउबाट राजधानीमै मनग्य आम्दानी!!

Write By: admin Published In: कृषि समाचार Hits: 15397 Comment: 0

सूर्यविनायक नगरपालिका–१०, चित्तपोलका ४१ वर्षीय शनिस लागेजुको जीवनमा एक घण्टाको च्याउ खेतीसम्बन्धी सैद्धान्तिक अध्ययनले फड्को मार्‍यो । ०५५ मा ‘डिप्लोमा एण्ड सोसल वर्क’ प्रशिक्षणको एक साता कृषि विज्ञान कक्षा पर्‍यो । कृषि विज्ञान कोर्स अन्र्तगत एक घण्टाको कक्षामा उनले च्याउ खेती र नेपालमा त्यसको सम्भावना तथा उत्पादन सम्बन्धमा बुझ्ने मौका पाए । त्यही एक घण्टाको कक्षाले जीवनमा ठूलो फडो मारेको उनी बताउँछन् ।