Latest Blogs

धादिङका अगुवा कृषक समुहलाई स्मार्ट फोन वितरण!!
09 Jun / 2017

धादिङका अगुवा कृषक समुहलाई स्मार्ट फोन वितरण!!

Write By: admin Published In: कृषि समाचार Hits: 3696 Comment: 0

धादिङ: विभिन्न समूह मार्फत व्यवसायिक रुपमा खेतीपाती गरिरहेका र पशुपालन गरिरहेका कृषहरुलाई जलवायु प्रकोप समुत्थान निर्माण आयोजना मार्फत सिम कार्ड सहितको मोवाइल फोन, तापक्रम नाप्ने थर्मोमिटर, बर्षामापन यन्त्र लगायतका उपकरण उपलब्ध गराइएको छ।

अर्गानिक खेतीबाट वार्षिक ४२ लाख आम्दानी!!
23 May / 2017

अर्गानिक खेतीबाट वार्षिक ४२ लाख आम्दानी!!

Write By: admin Published In: कृषि समाचार Hits: 21650 Comment: 0

धरान : परम्परागत अर्गानिक तरकारीखेतीबाट वार्षिक ४२ लाख आम्दानी गरेर धरान उपमहानगरपालिका–४ बसन्तटारका कृष्ण राई जिल्लाकै अगुवा किसानको पहिचान बनाउन सफल हुनुभएको छ । २०५५ सालमा सुरु गरेको तरकारीखेती हाल आएर सोताङ अर्गानिक एग्रिकल्चर रिसर्च सेन्टर नामक कृषि फर्ममा परिणत भइसकेको छ ।

21 May / 2017

कृषि मेशिनरीको मुल्य भाउ!! ५०% छुटमा कतिमा पाईन्छ सबैले बुझौ!!

Write By: admin Published In: ROOT Hits: 39976 Comment: 0

नेपालमा पाइने कृषि मेशिनरी तथा औजारको मुल्य सुची एसअनुसार छ!! आफु पनि बुझौ र अरुलाई पनि बुझाऔ, कमिशन तन्त्र अन्त्य गरौ!!

९० प्रकारको पोषण तत्व र ४६ खाले एन्टी अक्सिडेन्टको धनी मोरिङ्गा (सहिजन)!!
18 May / 2017

९० प्रकारको पोषण तत्व र ४६ खाले एन्टी अक्सिडेन्टको धनी मोरिङ्गा (सहिजन)!!

Write By: admin Published In: गुणकारी फलफुल तथा तरकारी Hits: 566 Comment: 0

मोरिङ्गा(मुनगा) नेपालको तराई मधेश तथा मध्य पहाडमा छिटो तैयार हुने मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढी किसिमको पोषण तत्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट पाइने , लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने रुख हो । जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली हो ।

18 Apr / 2017

६० करोडको लागतमा अत्याधुनिक लेयर्स फार्म!!

Write By: admin Published In: कृषि समाचार Hits: 21639 Comment: 0

स्याङ्जाको भीरकोट नगरपालिका–६, स्थित हेलुमा नेपालकै ठूलो अत्याधुनिक स्वचालित लेयर्स फार्म संचालनमा आएको छ । स्थानीय ७ जना व्यवसायीको ६० करोड बराबरको संयुक्त लगानीमा खिलुङ् कालिका एग्रो फार्म संचालनमा आएको हो ।

यसरी गरौ सफल व्यावसायिक कुखुरा पालन!! पढ्नै पर्ने लेख!!
17 Apr / 2017

यसरी गरौ सफल व्यावसायिक कुखुरा पालन!! पढ्नै पर्ने लेख!!

Write By: admin Published In: कृषि प्रबिधि Hits: 29134 Comment: 0

नेपालमा अहिले कुखुरा पालन व्यवसाय फस्टाइरहेको छ । बेला बेलामा बर्ड फ्लु तर्साएपनि किसानहरु व्यवसायबाट हच्चिएका छैनन् । वर्ड फ्लुको हल्ला ताका व्यवसायमा केही असर परेपनि पछि स्थिति सामान्यमा आएपछि व्यवसाय भएपनि राम्रैसँग चल्ने गरेको व्यवसायीहरुले बताएका छन् । कुनै एउटा निश्चित सिजनमा कुखुरा पालन गरेर यो व्यवसायबाट खुदमुनाफा लिन नसकिने वरिष्ठ पशु चिकित्सक उमेश दाहालले सेतोपाटीलाई बताए । उनले कुखुरा पालन व्यवसायमा धैर्य र मेहनत आवश्यक भएको बताए ।