Latest Blogs

लगानी जम्मा १० हजार, आम्दानी लाखौमा !!
26 Jul / 2017

लगानी जम्मा १० हजार, आम्दानी लाखौमा !!

Write By: admin Published In: कृषि समाचार Hits: 21990 Comment: 0

बागलुङ नगरपालिका–१०, भकुण्डे – यहाँको एक परिवारले सानो लगानीबाट सुरु गरेको नर्सरी व्यवसायबाट अहिले लाखौं आम्दानी गरिहेको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेका रनबहादुर थापाले २०५७ सालमा पहिलोपटक १० हजार रुपैयाँ लगानी गरी सुरु गरेकोनर्सरी पेसाबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गरिरहेको बताए ।

अब नगद बिना नै दूध र तरकारी किन्न पाइने !
25 Jul / 2017

अब नगद बिना नै दूध र तरकारी किन्न पाइने !

Write By: admin Published In: कृषि समाचार Hits: 836 Comment: 0

काठमाण्डौ । छिमेकका दुुई देश भारत र चीनमा मोवाइल मनीमा त्यहाँका शहरिया वर्ग निकै अभ्यस्त भइसकेका छन् । भारतमा त कतिपय गाउँलाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्य अनुरुप नरेन्द्र मोदीले कायापलट गरेका छन्, ती गाउँमा सागसब्जी, दूध जस्ता दैनिक उपभोग्य वस्तु किन्न समेत पैसा चाहिदैन । त्यहाँका स्थानीयले नगदको साटो मोवाइल वा कार्डबाट पेमेन्ट गर्छन् । नेपालमा चाहि यस्तै क्यासलेस (नगदरहित) प्रविधि कहिले आउला ?

विद्यालयमा तरकारी खेती, वार्षिक आम्दानी साढे १० करोड !!
17 Jul / 2017

विद्यालयमा तरकारी खेती, वार्षिक आम्दानी साढे १० करोड !!

Write By: admin Published In: कृषि समाचार Hits: 9863 Comment: 0

काठमाण्डौ । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्न सकिन्छ । एक रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्दा रू ६० हजारसम्म आम्दानी लिन सकिन्छ । यस हिसाबले एक हजार ७५० रोपनी जमिनमा तरकारीखेती गर्दा रु १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । 

अनुभवी विशेषज्ञहरुद्वारा व्यवसायिक कुखुरा, हाँस , टर्की, बट्टई पालन तालिमको सूचना!! साउन १४, १५, १६ गते!!
16 Jul / 2017

अनुभवी विशेषज्ञहरुद्वारा व्यवसायिक कुखुरा, हाँस , टर्की, बट्टई पालन तालिमको सूचना!! साउन १४, १५, १६ गते!!

Write By: admin Published In: ROOT Hits: 16694 Comment: 0

विदेशबाट स्वदेश फर्केर आफ्नै देशको कृषिमा केहि गर्न खोज्ने हुन् या स्वदेशमै रमाउन चाहने युवाहरु, ब्यवसायिक ढंगले आगाडी बढेर सफलता प्राप्तगर्ने हो भने कृषि तालिम तथा परामर्शको अत्यन्तै भूमिका रहेको छ!! 

उत्कृष्ट मौरीपालक किसान ओझेलमा!
13 Jul / 2017

उत्कृष्ट मौरीपालक किसान ओझेलमा!

Write By: admin Published In: कृषि समाचार Hits: 4110 Comment: 0

अमर बहादुर तारमी पश्चिम नेपालकै सफल मौरीपालक किसानका रुपमा दरिनु भएको छ । पूर्व सैनिक उहाँले १४ वर्षदेखि व्यवसायिक रुपमा मौरीपालन गदै आउनु भएको छ । २०६० सालमा एक घारवाट उहाँले मौरीपालन सुरु गर्नु भएको थियो । अहिले तारमीसँग अहिले २ सय घार मौरी छन । उहाँ सायद पश्चिम नेपालमै सवैभन्दा बढी मौरीघार भएका किसानको रुपमा चिनिनु हुन्छ । नेपाली सेनाको जागिरवाट अवकास भएपछि उहाँले मौरीपालन व्यवसाय सुरु गर्नु भएको थियो ।