Latest Blogs

के भो त सबैले छि छि गरे? करोड कमाइन अाँटली बाहुनकि छोरीले!!
22 Aug / 2017

के भो त सबैले छि छि गरे? करोड कमाइन अाँटली बाहुनकि छोरीले!!

Write By: admin Published In: कृषि समाचार Hits: 8199 Comment: 0

चितवनको भरतपुर १७ की नमिता दवाडी बाहुन कै छोरी अनि बाहुनकै बुहारी । तर उहाँको घरमा अहिले बंगुरका पाठापाठी हुर्किंदैछन । बाहुनले सुंगुर बंगुर पाल्नु त के छुन पनि हुँदैन भन्ने मान्यता बोकेको समाजकै बिच हुर्किएकी नमिता, समाजको हेराई भन्दा पनि कामलाई ठूलो मानेर सुरु गरेको व्यवसायले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

कुखुरापालक कृषक कसरी ठगिदै छन्? दाना कम्पनि, फेशहाउसले कसरी गुमराहमा राख्दै छन??
19 Aug / 2017

कुखुरापालक कृषक कसरी ठगिदै छन्? दाना कम्पनि, फेशहाउसले कसरी गुमराहमा राख्दै छन??

Write By: admin Published In: कृषि समाचार Hits: 15366 Comment: 0

बिभिन्न दाना कम्पनिहरुले दाबी गरे बमोजिम किन किसान  हरु एफ्.सि.आर निकाल्न असफल छन ? के यो किसानको गल्ती हो कि कम्पनिहरुको हल्ला मात्र? हरेक कुखुरा पालक किसानरुले जनिराख्नु पर्ने बिसय हो यो। आदर्निय पाठक माहानुभावहरु, तल उल्लेखित बिषय अलि खरो भाषामा लेखिएको छ। मेरो यस लेखको एक मात्र उदेश्य सम्पूर्ण कुखुरा पालक किसान लाई सचेत गर्नु हो । यदी मेरो भनाइहरु प्रती असमती भए कृपया सभ्य भएर खरो भाषामै भएनी कमेन्ट गर्नु होला । यदी मेरो बिचार सँग सहमत हुनुहुन्छ भने अरु साथी भाईलाई नि पढ्न सल्ला दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

युवालाई कृषिमा आकर्षित गर्न अनुदान नै अनुदान!!
15 Aug / 2017

युवालाई कृषिमा आकर्षित गर्न अनुदान नै अनुदान!!

Write By: admin Published In: कृषि समाचार Hits: 9700 Comment: 0

जिल्ला पशुसेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३÷७४ मा युवालाई पशुपालनको क्षेत्रमा आकर्षित गर्न चार करोड पाँच लाख २१ हजार अनुदान वितरण गरेको छ । ल्लिा पशुसेवा कार्यालयले दुई करोड ४१ लाख २१ हजार र बजार प्रवद्र्धन निर्देशनालय हरिहरभवनले एक करोड ६४ लाख अनुदान उपलब्ध गराएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए।

३ दिने व्यवसायिक तरकारी खेती तालिमको सुचना!! (श्रावण २५, २६ र २७ गते)
02 Aug / 2017

३ दिने व्यवसायिक तरकारी खेती तालिमको सुचना!! (श्रावण २५, २६ र २७ गते)

Write By: admin Published In: कृषि समाचार Hits: 4637 Comment: 0

आधुनिक तथा व्यावसायिक कृषिमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ  कृषि तालिम, परामर्श साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको प्रांगारिक पाठशाला - School of Agriculture ले येही श्रावण २५, २६ र २७ गते तरकारी खेति सम्बन्धि तालिम संचालन गर्ने भएको छ !!  

28 Jul / 2017

कृषिमा यान्त्रीकरणले लागत कम, २५ प्रतिशतले उत्पादन वृद्धि [तस्बिरहरु]!!

Write By: admin Published In: कृषि समाचार Hits: 8126 Comment: 0

जिल्लाका अधिकांश खेतमा अहिले मेसिनले जोतीरहेको र रोपाइँ गरिरहेको देख्न पाइन्छ । खासगरी जिल्लाको दक्षिणी क्षेत्रका किसानको मेसिन मोहले अन्यको तुलनामा सस्तो खेती गरिरहेका छन् भने उत्पादन पनि २५ प्रतिशत बढिरहेको छ ।