Latest Blogs

घरबाट हेपिए पछि माइतीमै बसेर तरकारी खेती!!
17 Jan / 2017

घरबाट हेपिए पछि माइतीमै बसेर तरकारी खेती!!

Write By: admin Published In: कृषि समाचार Hits: 78718 Comment: 0

सुत्केरीको बेला परिवारबाट राम्रो हेरचाह र मीठोमसिनो खाएर आरामसाथ बस्नुपर्ने हो । कमला जोशीका लागि भने परिवारको हेरचाह, मीठो पोषिलो खानेकुरा र आराम गर्न पाउनु त कता हो कता सुत्केरी भएको ९ दिनमै घर छाडेर हिंड्नुपर्‍यो । 

 २० वर्ष किसानी गरेपछि मासिक २५ सय रुपैयाँ पेन्सन!!
15 Jan / 2017

२० वर्ष किसानी गरेपछि मासिक २५ सय रुपैयाँ पेन्सन!!

Write By: admin Published In: कृषि समाचार Hits: 19081 Comment: 0

काठमाडौं । सरकारले यसैवर्षबाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी सरकार र किसानले रकम जम्मा गरेर वितरण गर्ने अवधारणा अघि सारिएको छ ।

प्रबिधिको प्रयोग र लगनशीलताले सफल कृषक खेम पौडेलको कथा!!
07 Jan / 2017

प्रबिधिको प्रयोग र लगनशीलताले सफल कृषक खेम पौडेलको कथा!!

Write By: admin Published In: कृषि समाचार Hits: 35047 Comment: 0

अघिल्लो दिन कर्ण शाक्यको सोच पढ्दापढदै निदाएछु । रातैभरि सपनामा यहि देशमा प्रसस्त संभावना हुदाँहुदै पनि आफ्नै नाभिको विनाको सुगन्धले लठ्ठिएर भौतारिएको कस्तुरी झै जिजिविसको खोजिमा यो खेम भाइ पनि भुगोलका विभिन्न पाटा र बाटाहरुमा डो¥याउन विवस बनायो निरस जिन्दगिले ।

शुरुवात देखि नै आगिन्ती संभावनाका सकारात्मक सोचहरुले घच्घचाएको कर्ण शाक्यका हरेक शब्दहरुले अब आफनै जन्मभुमिमा केही गर्नुपर्छ भन्ने निर्णय लिन बाध्य बनायो ।

तरकारी खेतीबाट बुबाको सपना साकार पार्दै हिदराज!!
30 Dec / 2016

तरकारी खेतीबाट बुबाको सपना साकार पार्दै हिदराज!!

Write By: admin Published In: कृषि समाचार Hits: 11776 Comment: 0

नेपालगन्ज उपमहानगरपालिका–२४ बन्जाडे गाउँका हिदराज अली बेहनाले तरकारी खेती गरी आफ्नो बुबाको सपना साकार पारेका थिए। आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोजगारका लागि आफूलाई थाहै नदिई राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय नेपालगन्ज पुगेका आफ्ना बुबाको ‘छोराले धेरै पैसा कमाओस्’ भन्ने चाहनालाई आफूले स्वदेशमै व्यावसायिक तरकारी खेती गरेर पूरा गरेको बेहनाले बताए।

विदेश गएकालाई फिर्ता बोलाएर बाख्रापालन!!
21 Dec / 2016

विदेश गएकालाई फिर्ता बोलाएर बाख्रापालन!!

Write By: admin Published In: कृषि समाचार Hits: 173742 Comment: 0

“मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ। उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु?” यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीको। 

३ दिने व्यावसायिक पशुपालन तालिमको सूचना!!!
18 Dec / 2016

३ दिने व्यावसायिक पशुपालन तालिमको सूचना!!!

Write By: admin Published In: ROOT Hits: 26856 Comment: 0

आधुनिक तथा व्यावसायिक पशुपालन  लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ  कृषि तालिम, परामर्श साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको प्रांगारिक पाठशाला - School of Agriculture ले येही पुष १२, १३ र १४ गते व्यावसायिक पशुपालन सम्बन्धि तालिम संचालन गर्ने भएको छ !!