Latest Blogs

१० किलोको घिरौँला फलेपछि पर्वतका कृषक अचम्मित!!
07 Oct / 2017

१० किलोको घिरौँला फलेपछि पर्वतका कृषक अचम्मित!!

Write By: admin Published In: कृषि समाचार Hits: 4747 Comment: 0

पर्वत, फलेवास नगरपालिका ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको वारीमा १० किलाकोे घिरौँला फलेको छ । साधारणतया एउटा घिरौँला १ देखि डेढ किलो सम्मको हुने गर्छ तर पौडेलको वारीमा १० किलोको घिरौँला फलेपछि धेरैजना चकित भएका छन् । पौडेलले भने, ‘२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, ‘यत्रो घिरौँला अहिले सम्म फलेको थिएन ।’

अष्ट्रेलियाबाट उन्नत जातको बाख्रा आयात गरी बाख्रापालन!!
05 Oct / 2017

अष्ट्रेलियाबाट उन्नत जातको बाख्रा आयात गरी बाख्रापालन!!

Write By: admin Published In: कृषि समाचार Hits: 4559 Comment: 0

 चितवन  । खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षा गरिएको छ ।

बजार पाएपछी सिलटिमुरमा लोभिँदै किसान !!
10 Sep / 2017

बजार पाएपछी सिलटिमुरमा लोभिँदै किसान !!

Write By: admin Published In: कृषि समाचार Hits: 9957 Comment: 0

‘सिलटिमुर खानु’ भन्ने कहावतलाई नेपाली समाजमा मृत्युसँग जोडेर लिइन्छ । तर, यही सिलटिमुरको स्वादमा पल्केका पनौती–८, देउरालीका महेश बन्जारा(३३) ले यसको निर्यात गरेर समृद्धिको फड्को मार्दैछन् । ‘विगतमा सिलटिमुरको फल खानु हुन्न भन्ने धारणा व्याप्त थियो । फल त्यसै झर्न दिन्थे । स्याउलामात्रै बस्तुभाउलाई खुवाउँथे’, उनले भने, ‘एक जना बृद्ध मेरो प्रशोधन केन्द्रमा पहिलो पटक आएर सिलटिमुर छुँदा मरियो भने तिमीले जिम्मा लिनुपर्छ भन्नु भयो । म जिम्मा लिन्छु भनेपछि संकलनमा हिँड्नु भएका उहाँले एकै पटक ८० किलो लिएर आउनु भयो र ८ हजार रुपैंया बुझ्नु भयो ।

टोलैपिच्छे कुखुरापालन!!
10 Sep / 2017

टोलैपिच्छे कुखुरापालन!!

Write By: admin Published In: कृषि समाचार Hits: 14724 Comment: 0

बजार सहज भएपछि टोलैपिच्छे फर्म खोलेर ब्रोइलर कुखुरा पाल्ने लहर चलेको छ । बढ्दो मागका कारण विभिन्न पेसा–व्यवसायमा रहेकाहरू पनि कुखुरापालनमा लागेका छन् । विकट बस्तीमा समेत टोलैपिच्छे फर्म खोलेका छन् । मासुका लागि बिक्री राम्रो भएकाले अण्डाका लागि लेयर्स कुखुरा पाल्नेहरू भने छिटपुट संख्यामा छन् ।

व्यावसायिक बाख्रापालन तालिमको सूचना (भाद्र २७,२८ र २९ गते) !!
06 Sep / 2017

व्यावसायिक बाख्रापालन तालिमको सूचना (भाद्र २७,२८ र २९ गते) !!

Write By: admin Published In: कृषि समाचार Hits: 5028 Comment: 0

आधुनिक तथा व्यावसायिक बाख्रापालन तालिममा  लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ प्रांगारिक पाठशालाले चित्लांग फर्ममा आवसिय तालिम लिएर आएको छ !!  कृषि तालिम, परामर्श साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको प्रांगारिक पाठशाला - School of Agriculture ले येहीभाद्र २७,२८ र २९ गते व्यावसायिक बाख्रापालन सम्बन्धि तालिम संचालन गर्ने भएको छ !!

११ करोड लगानीमा सञ्चालन भएको मासु उद्योग बन्द!!
05 Sep / 2017

११ करोड लगानीमा सञ्चालन भएको मासु उद्योग बन्द!!

Write By: admin Published In: कृषि समाचार Hits: 8946 Comment: 0

धादिङ । काठमाडौंका उपभोक्तालाई स्वस्थ, सुरक्षित मासु बिक्री गर्न सञ्चालनमा ल्याएको अल्पाइन मासु उद्योग बन्द भएको छ । उपत्यकामा खुलेआम खसी बध र उपभोक्तामा मासु खाने बानीमा सुधार नहुँदा उद्योग बन्द भएको छ । उपत्यकाको उपझोक्तालाई लक्षित गरी बोसो र छालारहित मासु बिक्री गर्ने लक्ष्यले आधुनिक बधशाला सञ्चालनमा ल्याएका थियौं अल्पाइन लाइभस्टक एन्ड वायो ट्रेड प्रालिका सञ्चालक माधव अर्यालले बताए ।