.
व्यावसायिक बाख्रापालन तालिमको सूचना (भाद्र २७,२८ र २९ गते) !!

व्यावसायिक बाख्रापालन तालिमको सूचना (भाद्र २७,२८ र २९ गते) !!

Created Date: 2017-09-06 Hits: 5027

आधुनिक तथा व्यावसायिक बाख्रापालन तालिममा  लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ प्रांगारिक पाठशालाले चित्लांग फर्ममा आवसिय तालिम लिएर आएको छ !!  कृषि तालिम, परामर्श साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको प्रांगारिक पाठशाला - School of Agriculture ले येहीभाद्र २७,२८ र २९ गते व्यावसायिक बाख्रापालन सम्बन्धि तालिम संचालन गर्ने भएको छ !!

नेपालमा  व्यावसायिक तरिकाले पालिरहेको, बाख्रा व्यवासयिक रूपमा पालन कसरी गर्ने, खोर निर्माण , हरियो घास उत्पादन , रोगको कारण र नियन्त्रणहरु सम्बन्धि सम्पूर्ण  तरिका , विधि र प्रविधिको बारेमा प्राविधिक ज्ञान र सिप दिएर सिकाइन्छ |


विदेशबाट स्वदेश फर्केर आफ्नै देशको कृषिमा केहि गर्न खोज्ने हुन् या स्वदेशमै रमाउन चाहने युवाहरु, ब्यवसायिक ढंगले आगाडी बढेर सफलता प्राप्तगर्ने हो भने कृषि तालिम तथा परामर्शको अत्यन्तै भूमिका रहेको छ!!  बिगत ४ बर्षदेखि तालिम दिंदै आएको प्रांगारिक पाठशालाले अहिले सम्म 2800 भन्दा धेरै युवाहरुलाइ तालिम प्रदान गरिसकेको र अधिकांस युवाहरु तालिम पश्चात व्यवसायिक कृषिमा लागेको अनुभव बताउनु हुन्छ प्रांगारिक पाठशालाका  तालिम संयोजक रचना श्रेष्ठ बताउनु हुन्छ!!


यस व्यावसायिक पशुपालन तालिमका प्रशिक्षक्हरु वरिष्ठ विज्ञ डा. भोज बहादुर क्षत्रि,किशोर कुमार कायस्थ , सरोज सापकोटा , डा उपेन्द्र मन सिंह , उमेश मण्डल र किशोर कुमार श्रेष्ठ  हुनुन्छ | तालिम प्रशिक्षक्हरु अनुभवि र देश बिदेशका प्रबिधिहरुको विज्ञ हुनुहुन्छ |

 

चित्लांग फर्ममै तालिम हुनलागेको भएर तालिममा दुवै सैदान्तिक र व्यावारिक ज्ञान दिईनेछ !


 

तालिमको विषयसुची

  • व्यवसायिक बाख्रापालनका जातहरु, तिनीहरुको उत्पादन क्षमता तथा प्रजनन् व्यावस्थापन

  • बाख्राको आहारा र आहारा व्यवस्थापन

  • बाख्राको रोग र तिनको उपचार

  • बाख्रामा लाग्ने बाहिरी परिजीबी रोगहरु र तिनीहरु को उपचार

  • बाख्रालाई वर्ष भरि हरियो घास उत्पादन

  • बाख्राको लागि गोठ निमार्ण र गोठको व्यवस्थापन

  • बाख्रा व्यवस्थापन , मलद्वार बनाउने, खुर काट्ने , ह्याँगिन, कारण र महत्वो

  • फिल्ड भ्रमण

  • अन्तिम परिक्षा, प्रमाणपत्र वितरण


तालिम शुल्क ३५०० मात्रै!! ( खान , बस्न र आवतजावतको सुबिधा )
सम्पर्क:: 01-5230577, 9823179065, 9818962886

Tags:

Same In Category

२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार!!

Posted By admin

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!

Posted By admin

कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन, एउटा प्रेरणादायी अन्तरबार्ता!

Posted By admin

मकैबारीभित्रै जडीबुटी, गाउँले तीन छक्क!!

Posted By admin

‘विदेशी स्वर्ग’ छाडेका इन्द्र भन्छन् , ‘मकैको आँटो र कर्कलाको गाँठो स्वदेशकै मिठो’!!

Posted By admin

‘बिदेसिए भर छैन, गाई पाले दिनहुँ आम्दानी’

Posted By admin

‘आधुनिक कृषिकालागि डेढ करोडका कृषि औजार’!!

Posted By admin

६० करोडको लागतमा अत्याधुनिक लेयर्स फार्म!!

Posted By admin

५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ??

Posted By admin

३ दिने व्यवसायिक तरकारी खेती तालिमको सुचना!! (श्रावण २५, २६ र २७ गते)

Posted By admin

Related Blogs By Tags

२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार!!

Posted By admin

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय!!!

Posted By admin

आँपको पात प्रयोग गर्नुस्, रोग भगाउनुस्!!

Posted By admin

व्यवसायिक कृषिको लागि मल्चीङ्ग प्रबिधि र यसका फाइदाहरु!!

Posted By admin

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!

Posted By admin

सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती हो बेल!!

Posted By admin

चामलहरुको राजा ब्ल्याक राइस G-60 !! अर्डर गर्न:: 9843807002

Posted By admin

लौकाले शरीरमा हुने कस्ता समस्यामा फाइदा गर्छ?

Posted By admin

कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन, एउटा प्रेरणादायी अन्तरबार्ता!

Posted By admin

बहुमुल्य/बहुउपयोगी वनस्पति पाउलोनियाको बारेमा बिस्तृत जानकारी!!

Posted By admin