.
अनुभवी विशेषज्ञहरुद्वारा व्यवसायिक कुखुरा, हाँस , टर्की, बट्टई पालन तालिमको सूचना!! साउन १४, १५, १६ गते!!

अनुभवी विशेषज्ञहरुद्वारा व्यवसायिक कुखुरा, हाँस , टर्की, बट्टई पालन तालिमको सूचना!! साउन १४, १५, १६ गते!!

Created Date: 2017-07-16 Hits: 16694

विदेशबाट स्वदेश फर्केर आफ्नै देशको कृषिमा केहि गर्न खोज्ने हुन् या स्वदेशमै रमाउन चाहने युवाहरु, ब्यवसायिक ढंगले आगाडी बढेर सफलता प्राप्तगर्ने हो भने कृषि तालिम तथा परामर्शको अत्यन्तै भूमिका रहेको छ!! 

तालिमको विशेषताहरु 
• देश विदेशबाट अनुभव प्राप्त विज्ञहरुबाट तालिम संचालन
• प्रयोगात्मक अभ्यास 
• फार्म स्थापना तथा व्यबस्थापनमा प्राबिधिक सहयोग 
• आधुनिक गोठ / खोर निर्माणमा प्राबिधिक सहयोग 
• तालिम पश्चात नेपालको जुनसुकै स्थानमा व्यवसाय स्थापना गराउन उत्कृष्ट प्राबिधिक पहल 
• संस्था र उधमीबीच परामर्शको संजाल खडा गर्ने 
• फर्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्न, सहुलियत व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि विमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी 
• विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण

तालिम लिई स्वादेशमै सफल व्यवसायिक तथा उधमी बन्न चाहिनेहरुले आफनो नाम ठेगाना तालिम लिन चाहेको विषय लेखि तल दिइएको सम्पर्क नम्बरहरुमा आफानो मोबाइलबाट message गरी राजिष्ट्रेशन गराउनु होला 

तालिम शुल्क :  न्युनतम शुल्क मात्रै
सम्पर्क : School of Applied Science and Technology( SAST), Balaju Kathmandu
Phone: 9841485585, 9849196521, ‎9808367801, ‎9841463821

Tags:

Same In Category

३ दिने व्यावसायिक पशुपालन तालिमको सूचना!!!

Posted By admin

साउदीका म्यानेजरलाई सुनाउन मन छ, नेपालमै ७० हजार कमाउँछु!!

Posted By admin

मेहनत गरे यहि फल्छ सुन : सुकुटी बेचेरै मनग्य आम्दानी लिन्छन अाेखलढुंगाका सुदिप श्रेष्ठ!!

Posted By admin

कृषि मेशिनरीको मुल्य भाउ!! ५०% छुटमा कतिमा पाईन्छ सबैले बुझौ!!

Posted By admin

किसान धनी बनाउने कृषिविद् मदन राईका १० सूत्र!! हरेक किसानले पढ्नै पर्ने!!

Posted By admin

आधुनिक खेतीका लागि भित्रियो Kisan Kraftको बहुउपयोगी उपकरण!!

Posted By admin

   सिन्धुलीको महादेवडाँडामा किबीको व्यावसायिक खेती!!

Posted By admin

'खाडीको मरभूमिभन्दा गाईगोठ नै ठीक'!!

Posted By admin

Related Blogs By Tags

२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार!!

Posted By admin

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय!!!

Posted By admin

आँपको पात प्रयोग गर्नुस्, रोग भगाउनुस्!!

Posted By admin

व्यवसायिक कृषिको लागि मल्चीङ्ग प्रबिधि र यसका फाइदाहरु!!

Posted By admin

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!

Posted By admin

सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती हो बेल!!

Posted By admin

चामलहरुको राजा ब्ल्याक राइस G-60 !! अर्डर गर्न:: 9843807002

Posted By admin

लौकाले शरीरमा हुने कस्ता समस्यामा फाइदा गर्छ?

Posted By admin

कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन, एउटा प्रेरणादायी अन्तरबार्ता!

Posted By admin

बहुमुल्य/बहुउपयोगी वनस्पति पाउलोनियाको बारेमा बिस्तृत जानकारी!!

Posted By admin