Latest From our Blog

यसकारण खुवाउनुहोस् बालबालिकालाई चुकन्दर!!

काठमाडौं : प्रायजसो चुकन्दर सलादका रुपमा खाने गरिन्छ। यो गाढा रातो रंगको हुन्छ। यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ। यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ। आइरनका साथै यो भिटामिन सीको राम्रो स्रोत पनि हो। यसको नियमित सेवनले भिटामिन ए, बी, बी-१, बी-२, बी-६ र भिटामिन सीको पूर्ति गराउँछ। बहुगुणी चुकन्दरका फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ।बढ्दो उमेरसमूहका बालबालिकाका लागि चुकन्दरले ठूलो फाइदा गर्छ। नियमित बालबालिकालाई चुकन्दर खुवाउँदा दिमाग तेज मात्र बनाउँदै फूर्तिलो पनि उत्तिकै बनाउँछ। पार्टी र भोजमा प्राय सलादका रुपमा खाइने चुकन्दर बालबालिकाको भोजनमा...

Read More

बढी मोटाएर तनाबमा हुनु हुन्छ भने यो तरिका अपनाउनुस ७ दिनमा ७ किलो तौल घट्ने पक्का!

यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं । शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ । जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका...

Read More

लामखुट्टेले सतायो ? यी हुन् लामखुट्टे भगाउने सरल घरेलु उपाय!!

अब गर्मि लागे संगै लामखुट्टेको पनि बिगबिगी बढ्न थाल्छ । अझ तराई तिर त झनै सताउछ लामखुट्टेले धन्दा नमान्नुहोस् यी घरेलु उपाए द्वारा लामखुट्टे सजिलै भगाउनुहोस् । कपुर र पानी: कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ । र यदि उक्त पानीमा अर्को टुक्रा कपुर मिसाउनु भयो भने त झन चाँडो लामखट्टे भाग्दछन् । कागती र ल्वाङ: कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस्...

Read More

ग्रीन टी: किन, कसरी, कति र कहिले पिउने ?

अहिले नेपाली समाजमा पनि ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टीमा रस भिज्न अलि समय लाग्छ । धेरैजसो बलिउड सेलिब्रेँ नियमित रुपमा ग्रीन टी पिउने गरेका छन्, तन्दुरुस्ती र सौन्दर्यका लागि । कति नेपाली सेलिव्रेँले पनि यसलाई आफ्नो नियमित खुराक बनाउने गरेका छन् । के पाइन्छ ग्रीन टीमा ? एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टी । यो एन्ँ अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ ।  स्वास्थ्य र सौन्दर्य...

Read More