Latest From our Blog

अर्ग्यानिक खेतीको प्रमाणीकरण (Organic Certification) : कहाँ गर्ने? कसरी गर्ने?

जैविक खेतीको प्रमाणीकरण भनेको के हो? जैविक (खेती) को प्रमाणीकरण भनेको जैविक प्रक्रियाबाट कृषिजन्य वस्तु वा खाद्य पदार्थ उत्पादन गर्ने उत्पादकलाई प्रमाणित गर्ने प्रक्रिया हो । जैविक प्रमाणीकरणले बिउ बिजनका आपूर्तिकर्ता, कृषक, खाद्यान्न प्रशोधन कर्ता, होटल तथा खुद्रा पसलहरूलाई प्रमाणित गर्दछ। प्रमाणीकरण कसले गर्छ? प्रमाणीकरणको काम देश अनुसार कि त सरकारले कि निजी संस्थाहरूले गर्छन् । नेपालमा भने थुप्रै निजी संघसंस्थाहरूले जैविक प्रमाणीकरणको काम गर्दछन्। जैविक प्रमाणीकरणका मापदण्डहरू के के हुन्? सामान्यतया निर्धारित मापदण्डहरूले प्रमाणीकरणलाई निर्देशित...

Read More

प्राङ्गारिक खेतीको लागि बरदान साबित हुदै Waste Decomposer!! कसरी प्रयोग गर्ने? कहाँ पाइन्छ??

रासायनिक खेतीमा प्रयोग गरिने विभिन्न मल तथा विषादीका कारण दिन प्रतिदिन खेतीयोग्य भूमि मर्दै गएको छ भने यसैको कारण वातावरण दूषित हुनुको साथै मानव तथा संपूर्ण जीवजगतको स्वास्थ्यमा खतरनाक प्रभाव परिरहेकोछ ।कुनै दिन पृथ्वी माथि नै संकट नआउला भन्न सकिन्न।यसको प्रमुख कारणहरु मध्य रासायनिक खेती पनि एक हो।तसर्थ खेती पद्धतिमा परिवर्तन गरी प्राङ्गारिक खेतीको पद्धति अंगीकार गर्नु नितान्त आवश्यक हुन आएको छ। प्राङ्गारिक खेती जसलाई जैविक खेती,प्राकृतिक खेती भनिन्छ,मा रासायनिक मल,विषादी जस्ता उर्वरक तथा नियन्त्रक कुनै पदार्थ प्रयोग गरिंदैन। प्राङ्गारिक...

Read More

गड्यौला पालन गर्ने तरिका!! SHARE गरी सबैमाझ पुर्याउ!

१. १ मिटर चौडाई, ६० सेमि उचाई, ५ मिटर लम्बाई (आफ्नो आवश्यकतानुसार जति पनि राख्न सकिन्छ) को पीट तयार गर्ने । भूईं ढलान गरेर प्लाष्टर पनिँग गर्ने, हल्का भिरालो बनाउने र होचो भाग तिर १/२ इन्चीको पाइप राख्ने। २. आफ्नो स्रोत अनुसार पीट जति पनि बनाउन सकिन्छ, माथिबाट घाम पानी बाट बंचाउन खर, पराल, एलिभेस्टर वा सिल्पालिन प्लाष्टिक सेटले छाउने, सकभर तातो रोक्ने छानो बनाउने । ३. गड्यौला राख्नु भन्दा पहिले १५-२० दिन खात लगाएर ताते पछि सेलाएको गोबरलाई प्रयोग गर्नु पर्दछ। तल घाँस परालको सोतर एक तह राख्ने, त्यसमाथि सेलाएको गोबरको तह राख्ने, सोतर राम्ररी भिजेको हुनु पर्छ । यसै गरी तह-तह...

Read More

के हो प्राङ्गारिक (अर्ग्यानिक) खेती?? के फाइदा छ?/ कसरी गर्न सकिन्छ??

परिचयः साधारणतया प्राङ्गारिक खेती भन्नाले रासायनिक मलखाद तथा विषादीको प्रयोग नगरी गरिने खेती बुझिन्छ । प्राङ्गारिक कृषि भन्नाले कृषि, वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने मल, बीउ, विषादी, सामग्री, विधि तथा व्यवहारहरूको प्रयोग नगरीकन स्वस्थ, सभ्य र स्वच्छ तरिकाले संचालन गरिने कृषि उत्पादन प्रणाली बुझिन्छ । विशेषगरी प्राङ्गारिक खेतीमा कृत्रिम तरिकाबाट बनाइएका रासायनिक मलखाद, विषादी ( झारनाशक, कीटनाशक, रोगनाशक आदि), बिरुवाका वृद्धि वद्र्धक÷नियन्त्रक रसायनहरू (हर्मोनहरू), एन्टिबायोटिक, जैविक परिवर्तन गरी बनाइएका जीवहरू, रात्रि मल (मानिसको...

Read More