Latest From our Blog

साना किसानका लागि प्लाष्टिकको थैलोमा साईलेज!!

के हो साइलेज भनेको? हरियो घाँस नेपियर, मकैको ढोड, कोदोको हरियो नल, स्थानीय खर, टियोसेन्टे, सोरगम, वजरा, आदि घाँसहरूलाई शीत ओभाई सकेपछि काटेर छुट्टाछुट्टै वा मिसाई वढिमा एक अंगुलको वा ३ से मी टुक्रा को घाँसहरूलाई प्लाष्टिकको थैलोमा भरी सफा खुट्टाले थिचेर थैलाको हावा वाहिर निस्कने गरी खाँदिन्छ र थैलाको मुखलाई राम्रोसँग वन्द गरी घोप्टो पारी आर्को प्लाष्टिक थैलोमा राखी उक्त थैलो समेतबाट हावा बाहिर निकाली राम्रोसँग मुख वाधी वन्द गरी लामो समय सम्म प्लाष्टिक थैलोमा राख्नाले फाईदाजनक ब्याक्टेरियाको उपस्थिती हुन्छ जसले गर्दा अम्ल एसिड पैदा गराई घाँसलाई संरक्षित...

Read More

स्टाइलो (Stylo) Stylosanthes sp. घाँस बारे जानकारी!

परिचय : स्टाइलो नेपालको तराईदेखि मध्य–पहाडी क्षेत्रका रूखो, पाखो, खरबारी, बगर तथा वृक्षरोपण क्षेत्रमा लगाउन सकिने बहुवर्षीय कोसे घाँसबाली हो । यसले केही छायाँदार ठाउँमा पनि उत्पादन दिन सक्ने भएकाले वृक्षरोपण गरिएका स्थानहरूमा पनि सफलतापूर्वक यसको खेती गर्न सकिन्छ । कोसे घाँसबाली भएकाले यसले माटोमा वायुमण्डलीय नाइट्रोजन मिलाएर माटो मलिलो बनाउँछ । यसको जरा माटोमा गहिरो जाने र जमिन माथि झाङ्गिएर भुइँ पनि राम्ररी ढाक्ने भएकोले भू–क्षय रोक्न र पहिरो गएको स्थानमा पनि यसको प्रयोग हुने गरेको छ । हावापानी : स्टाइलोलाई उष्ण तथा समशितोष्ण जलवायु चाहिन्छ । यसलाई...

Read More