Latest From our Blog

व्याउने गाई भैँसीको हेरचाह कसरी गर्ने त? यी १६ कुरामा ध्यान दिनुहोस्!

गाई भैँसीको व्यवसायको सफलता पशुहरुको हेरचाह एवं व्यवस्थापन पक्षसँग प्रत्यक्ष रुपमा सम्बन्धित रहने गर्दछ । यो व्यवसायमा धेरै जोखिमहरु छन् र पशुपालन व्यवसायीले निकै सतर्कमा अपनाउनुपर्ने हुन्छ । गाई भैँसीपालक कृषकहरुले ध्यान दिनुपर्ने कुराहरु बुँदागत रुपमा यसरी प्रष्ट्याउन सकिन्छ । १. साधारणतया वाली गएको २८० दिनमा गाई र ३१० दिनमा भैंसी व्याउने गर्दछन् । त्यसैले कृषकहरुले आफ्नो पशु व्याउने सम्भाव्य मिति याद गरी राख्नु पर्छ । २. गाई भैंसी व्याउने सम्भाव्य मिति भन्दा केही दिन अगाडि देखि पशुलाई थोरै समय हल्का हिँडडुल गराउनु राम्रो हुन्छ । यसो गर्नाले गाई भैँसी...

Read More

बंगुर पाल्ने सोचाइ छ? यो लेख पढेपछि सबै जानकारी मिल्नेछ! SHARE पनि गरौँ!

1. बंगुरको हैजा (Swine Fever) को उपचार के हुन्छ ?बंगुरको हैजा रोकथान गर्न वर्षमा २ पल्ट भ्याक्सिन लगाउनु पर्छ । जिल्ला पशु सेवा कार्यालयबाट भ्याक्सिन निःशुल्क उपलव्ध हुन्छ ।2. खोरेत रोगको उपचार रोकथाम के हुन्छ ?खुट्टाको घाउं १ प्रतिशत फिनाइला वा डिटोलको झोलले सफा गर्ने, मुखमा १ प्रतिशत फिटगिरी वा पोटास पानीले सफा गर्ने ।५ दिन सम्म एण्टिवायोटिक सुई लगाउने ।रोकथाम गर्न वर्षमा दूई पल्ट खोरेत विरुद्ध खोप (Vaccine) लगाउनु पर्छ ।3. के बंगुरलाई खोरेत रोग पनि लाग्छ ? लक्षण के हुन्छ ?लाग्दछ । बथान गोठ भरी फैलिन सक्छ । बंगुरमा खोरत रोग लागेमा मुख, जिब्रो, गिजा, खुरको वीचमा घाउं आउने र मुखबाट...

Read More

व्रोइलर पाल्ने सोच्दै हुनु हुन्छ? हरेक हप्ता गर्नुपर्ने प्राबिधिक कुरा एकै लेखमा Detail मा पढ्नुहोस्!

पहिलो हप्ता (१ देखि ७ दिन) प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने । प्रत्येक चल्लाको बाक्साबाट ४-५ वटा चल्लाको तौल लिने र अभिलेख राख्ने । चल्लालाई खोरमा ल्याउनासाथ तुरुन्त ब्रुडिंग क्षेत्रमा छोडिहाल्ने ताकि चल्लाले छिटो भन्दा छिटो पानि पिउन सकून । छोड्दाखेरि पानीको भाँडा नजिकै लगेर छोड्ने र पानि खान उत्प्रेरित गराउने । चल्लाको चुचो पानीमा डोबेर चल्लालाई पानि खान उत्प्रेरित गराउन सकिन्छ । कुखुरामा स्वास—प्रस्वास सम्बन्धि समस्या बढी देखिने स्थानमा चल्लाको सुरुको १ देखि २ घण्टाको पानीमा आई.बिए.च. १२० भ्याक्सिन दिनु उपयुक्त हुन्छ । पानीको...

Read More

कुखुरा पालनमा घाटा लाग्यो? यी हुन सक्छन कारणहरु! समाधानको उपाय पनि पढ्नुस!!

प्राय यस्तो देखिने गरको छ कि जुन तीब्र गतीमा कुखुरा पालन फार्महरु स्थापना हुन गर्दछन् । त्यहि गतीमा बन्द पनि हने गरको छन् । यसै कारणले गर्दा कुखुरा पालनमा सरकारी निति एव देशको आवश्यकता अनुसार पूर्णरुपले अपेक्षकृत बिकाश हुन सकेको छैन ।सामान्यतया कुखुरा पालन व्यवसाय बिस्तार संबन्धमा सामान्य किसानसँग सल्लाह गर्दा प्रायजासे कुखुरापालनत धनीमानीले गर्ने व्यवसाय हो हामी सामान्य गाउँले कृयषकलाई यस्को के काम हामी यसमा सफल हुन सक्तैनौ भन्ने धारण पाइन्छ । तथापी बास्तबिकता यसभन्दा अर्कै छ , एवं कुखुरा पालन ब्यवसाय असफल हुनु का अरु पनि धेरै कारण छन् । यी कारणहरुलाई...

Read More

बोएर बाख्राको बारेमा सत्य तथ्य बुझौ! फेस्बुके दलालहरुले ठग्लान, होसियार!!

 बोएर बाख्रा मासु उत्पादनका लागि बिकास गरिएको बाख्रा हो । यो बाख्रा दक्षिण अफ्रिकाको स्थानीय बाख्रा लागि विकसित गरिएको जात हो । यो बाख्रा दक्षिण अफ्रिकामा किसानको बाख्रा नामले चिनिन्छ । टाउको देखि घाटी सम्मको भाग रातो अनि अरु भाग पूरा सेतो हुने यो बाख्रा २ बर्षमा ३ पटक ब्याउछ । आमाले बच्चालाई राम्रो सग दुध पुराउन सक्ने यो जात अती छिटो बढने दैनिक २३५ ग्राम सम्मका दरले मासुमा बोसो नहुने हुनाले यस लाई कोलेस्त्रोल फ्री मासु पनि भनिन्छ । सुख्खा ठाउमा राम्रो सग हुर्कन सक्ने यो बाख्राले चिसो अनि आन्तरिक प्ररजिबि( नाम्ले ,माटे ,जुका ) सहन सक्दैन ।त्यस कारण यो बाख्रा...

Read More