Latest From our Blog

ट्राइकोडर्मा ढुसीबारे जानकारी र यसको प्रयोग!!

परिचयः ट्राइकोडर्माहरू ढुसी हुन् । यिनका सबै जात प्रायः माटोमा पाइन्छन् र विभिन्न वासस्थानमा देखिन्छन् । यिनीहरू माटोबाट निकालेर प्रायः कल्चर गर्न सकिने ढुसी हुन् । केही उपजाति बिरूवाको जराको वरिपरि नै झुप्प भएर बस्ने, रोगका जीवाणुलाई खाएर वा कुनै तरिकाले कम गरी उत्पादन बढाउन सहयोग पु¥याउँछन् ।   तसर्थ यस्ता उपजातहरू माटोमा वा बीउमा कुनै तरिकाबाट मिलाइन्छ वा छरिन्छ । एकपटक यिनीहरू जराको सम्पर्कमा आएपछि झुप्पा बन्दछन् । यदि बीउ उपचारबाट यस्ता उपजातिहरू प्रयोग गरिएको छ भने तिनीहरू जराको एक मिटरको वरपरमा वा माटोको सतहभन्दा तलसम्म प्रयोग गरिएको १८...

Read More

ट्रेमा गरिने गोलभेडा नर्सरीको लागि कृषि बिज्ञ राजेन्द्र देवकोटाको केहि सुझाबहरु!!

नर्सरी भनेको आमाको काख हो | आमा को स्तनपान भनेको नर्सरीमा प्रयोग हुने मिडियम हो | नेपालमा मिडियमको रुपमा बढ्दो कोकोपिट ले सुरुवातिका दिनमा राम्रो नै बिरुवा उत्पादन भै राखेको देखिएता पनि यो बर्ष तेती नदेखिएको मेरो ठम्माइ छ | हुनत मिडियम बायेक नर्सरी अवस्थामा ५ डिग्री भन्दा कम र ३५ डिग्री भन्दा बेशी तापक्रम हुन जादा , बायुमंडल मा सापेक्छित आद्रता को मात्र बढी हुदा सोयम मिडियम हुने खाद्य तत्व को अवस्था र बिउ संगै रोग को सक्रमण पनि हुनाले समेत नर्सरी को बिरुवा स्वस्थ हुन सक्दैन | केहि ध्यान दिनु पर्ने कुरा हरु :१. नर्सरीमा प्रयोग हुने ट्रे को आकार र प्रकार ( सानु पनि हैन...

Read More