Latest From our Blog

थोपा सिंचाई प्रबिधि बारे केहि बुझौ! किन किसानले थोपा सिचाइ प्रयोग गर्नै पर्छ?

थोपा सिचाइ भनेको के हो? यो सिचाइ को एउटा तरिका हो जस्ले पानी को बचत गर्छ र बिरुवा अनि रुख को जरा मा पानी को ढिलो ढिलो सुख्न मद्दत गरि मल को धेरै उपयोग गर्न मद्दत गर्द्छ । थोपा सिचाइ वॉल्व्स, पाइप, ट्यूब्स र एमीटर्स सङ्ग जोडिएको एउटा नेट्वोर्क को मदत बाट काम गर्छ । थोपा सिचाइ प्रक्रिया मा माईक्रो स्प्रेय हेड्स तरिका को पनि प्रयोग गर्न सकिन्छ । यो मेसिन ले एमीटर्स को तुलनामा पानी लाई सानो छ्त्र मा फैलाउछ । सामान्यतया येस्तो हेड लामो र फैलिएको जरा भएको बिरुवा वा रुख को सिचाइ को लागि प्रयोग गरिन्छ । कम पानी भएको ठाँउ मा सब सरफेस थोपा सिचाइ को प्रयोग गरिन्छ । अनुकूल थोपा...

Read More