Latest From our Blog
गोलभेडा मा फूल लाग्छ फल लाग्दैन किन ?
निम्न कारण ले हुन सक्छ |१. प्रयाप्त परागसेचन नहुदा : गोलभेडा सोयम सेचित हो जसको परागकण एक ठाउँ बाट अर्को ठाउमा पुराउन बाहय माध्यम जस्तै :किरा , चरा तथा हावा को आबस्यकता पर्दछ | टनेल भित्र यस किसिमको माध्यम को अभाब हुन सक्छ | यो कारण ले फूल खेल्ने तर फल नलाग्ने हुन्छ |२. तापक्रम बढी हुदा : गर्मि मा अत्याधिक गर्मि हुने हुदा तापक्रम कहिले कहिँ ३५ डिग्री भन्दा बढी हुन जान्छ | ३५ तापक्रम हुदा परागकण सुक्ने वा क्रियासिल नहुने हुन्छ | दिनको तापक्रम ३० डिग्री भन्दा बढी र रात को तापक्रम २४ डिग्री तल हुदा पनि गर्भाधान क्रिया हुन नसकी फल लाग्दैन |३ . सापेछित आद्रता : बायूमंडलमा हुने...
Read Moreधानको कालो पोके रोग र ब्यवस्थापनका उपायहरु!!
पृष्ठभूमी धान विश्वको एक प्रमुख अन्न बाली हो । धान अन्र्तगत विश्वको करिव ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत हुन्छ । नेपालमा धानको उत्पादकत्व ३.३५ ट÷हे छ जुन छिमेकी देशहरु भारत (३.६२ ट÷हे), बंगलादेश (४.४१ ट÷हे), भियतनाम (५.७५ ट÷हे) र चीन (६.७४ ट÷हे) का तुलनामा निकै कम छ। धानको उत्पादकत्वमा कमी आउनु विभिन्न जैविक र अजैविक तत्वहरुमध्ये रोग एक प्रमुख कारक हो जस्ले धान उत्पादनमा १०–१५ प्रतिशत सम्म ह्रास ल्याउँदछ । धान बालीमा लाग्ने रोगहरु मुख्यतया ढुसी, शाकाणु, विषाणु र जुकाको आक्रमणबाट लाग्छन् । नेपालमा मरुवा,...
Read Moreपहिलोपटक नेपालमा भित्रिएको अमेरिकी फौजी कीरा (Spodoptera frugiperda) को प्रकोप कसरी नियन्त्रण गर्ने??
अमेरीकन फौजी कीराको परिचय• अमेरीकन फौजीकीरा मकैवालीमा लाग्ने पुतली समुह अन्तर्गत पर्ने रात्रीचर कीरा हो। यस कीराको लार्भा अवस्थाले मकै लगायत विभन्न ८० प्रकारका वालीनालीमा नोक्सानी पुर्याउने गरेको तथ्य पाइन्छ।• मुख्यतया मकै मन पराउने यस कीराले मकै नपाएको अवस्थामा जुनेलो,धान,गहुँ,कोदो,उखु तथा घाँसेवालीहरु र तरकारी वालीमा समेत व्यापक रुपमा क्षति पुर्याउने गर्दछ।• यो कीरा छिटो तथा आक्रामक तवरले ठुलो क्षेत्रमा फैलन सक्दछ।उपयुक्त खाना तथा वासस्थानको खोजीमा यो कीराको वयस्क पुतली एक रातमा १०० किलोमिटर टाढा सम्म पनि उडेर जान सक्दछ।• त्यसैले, नेपालमा यो...
Read Moreसुर्तीको प्रयोग बाट बिरुवामा रोग, कीरा व्यवस्थापनको लागि प्रयोग गरिने तरिकाहरु!!
१ सुर्तिका सुकेका पात या डाँठ गरी जम्मा १ किलोग्रामलाई १५ लिटर पानीम्ँ २४ घण्टँसम्म ढड्याउने, त्यसपछि सो मिश्रणलाई एउटा पातलो कपडामा छान्ने, अनि त्यो छानिएको सुर्ती पानीमा एक मुठी साबुनको धुलो मिसाएर राम्ररी घोल्ने। यसपछि यो घोललाई स्प्रेयरले कीरा लागेको बालीमा तुरुन्तै छर्ने। यस झोलले बिभिन्न किसिमका बालीमा लाग्ने कीराहरु जस्तैः लाही, उफ्रने खपटे, थ्रिप्स, फेद काट्ने कीरा आदि नियन्त्रण हुन्छ (न्यौपाने, २०५७) । २ एक किलोग्राम सुर्तीको पात र डाँठ टुक्रा पार्ने, ५ लिटर पानीमा ६० ग्राम सावुन मिसाउने र सुर्तीको सबै भागलाई त्यही सावुन पानीको झोलमा २४ घण्टा...
Read Moreआँपको फड्के, एक बिनासकारी कीरा ः कसरी गर्ने समाधान??
आँपको फड्के कीरा ( ःबलनय ज्यउउभच ) अरु कीरा भन्दा डरलाग्दा छन् । यो आँपका सबभन्दा ठूलो शत्रु कीरा हो र यसले निक नै नोक्सान पु¥याएको पाईएको छ । यसले आँप खेती गर्ने क्षेत्रमा भयङ्कर आक्रमण गरके ोपाईएको छ । यो कीराले वर्षेनी लाखौँ रुपैँयाको क्षति पु¥याउँछ । तराईमा यस कीरालाई “मधुवा” भन्दछन् । पहिचानवयस्क कीरा सानो, शरीरको अगाडिको भाग चौडा र पछाडिको भाग तिखारिएको र करिव ३ मिलि मिटरको हुन्छ । यसको शरीरको रङ हल्का हरियोमा खैरो मिसिएको हुन्छ र ठाउँठाउँमा मसिना पहेलो र काला चिन्हहरुहुन्छन् । यिनका तिन जोडा खुट्टा मध्य पछिल्लो जोडा खुट्टा मोटा हुन्छन्...
Read More