Reaper Harvestor रिपर हार्भेस्टर

Brand: SKT Nepal

Product Code: --------

Availability: In Stock

Price: Rs.170,000
Ex Tax: Rs.170,000

रिपर हार्भेस्टर

प्रति कठ्ठा रु १० को डिजेल लाग्ने रिपर बाट धान /गंहु काटौं

मूल्य : करिब १,७०,०००

इन्धन : डिजेल

इन्धन खपत : १ ली प्रति घण्टा

क्षमता : करिब प्रति घण्टा ६ कठ्ठा

बिशेषता : तराई तथा भित्री मधेस मा उपयुक्त, धान तथा गहुँ काट्न मिल्ने,  एकै सिजनमा लगानी उठ्ने, मेसिनले नै लाइनमा मिलायर पाँजो राख्ने, आदि !! नेपाल सरकारका बिभिन्न निकायबाट अनुदानमा लिन सकिने ! यस को लागि जिल्ला कृषि बिकास कार्यालय मा निबेदन गर्नु पर्ने!!


SKT Nepal Pvt. Ltd.
ब्यासी, भक्तपुर 
01-6614649, 01-6616996 
www.sktnepal.com
info@sktnepal.com
www.facebook.com/sktnepal305

Write a review

Note: HTML is not translated!

Rating: Bad Good

Enter the code in the box below: